आज मितिः २०८३ आश्विन ११ गते

ब्रेकिङ न्यूज

झुठो आरोप लगाएर बदनाम गर्न खोजियो – मनिषा

झुठो आरोप लगाएर बदनाम गर्न खोजियो – मनिषा

दुबई - दुबईमा कन्सल्टेन्सी खोलेर काम गर्दै आएका दुई दिदिबहिनीले मिडियामा झुठो आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको बताएका छन । कपिलवस्तु घर भइ हाल दुबईमा एकुना ह्युमेन रिसोर्सेज कन्सलटेन्सी खोलेर बसेका मनिषा पुन र आशा पुनले बदनाम गर्न खोजिएको बताएका हुन । खाडी तथा नेपालबाट युरोप मुलुक पठाउदै आएका उनीहरुको कम्पनिबाट नेपालका चार युवाहरूको पनि प्रमिट पेपर आइसकेको र अक्टोबरमा काम पूरा हुने र नभएमा रकम फिर्ता गर्ने भनेको तर उनिहरुले एक्कासि नेपालमा मिडियावाजी गरेको बताइन । भर्खरै संचालनमा आएको कन्सल्टेन्सिले दर्जन बढि महिला तथा पुरुष पठाइसकेको र कुनै असुबिधा झेल्न नपरेको उनिहरुले जानकारी दिए । हामिले कुनै फेक काम…
Read More
स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ डा. सजन केसीको मुटु सम्बन्धी समस्याको कारण निधन

स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ डा. सजन केसीको मुटु सम्बन्धी समस्याको कारण निधन

भरतपुर,३० भदौ । भरतपुर अस्पतालमा  वरिष्ठ कन्सल्टेन्टको रुपमा कार्यरत  स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ  ४४ वर्षीय डा. सजन केसीको निधन भएको छ ।   मुटु सम्बन्धी समस्याको कारण उनको आइतबार काठमाडौमा निधन भएको छ। डा केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको भरतपुर अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँ विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा भरतपुर अस्पतालमा १० औँ तहमा कार्यरत हुनुहुन्थ्यो । डा केसी बिरामीमाझ सहयोगी र मिलनसार चिकित्सकको रुपमा परिचित हुनुहुन्थ्यो ।डा. केसीको मृत्यु सम्भाव्य कारण पुरानो एओर्टिक एनोरिज्म च्यातिने वा फुट्ने कारणले हुन सक्ने उनको उपचार प्रकृयामा संलग्न एक चिकित्सकले बताए । चिकित्सकीय स्रोतका…
Read More
बन्जारा बन्जाडे‌ समाज चितवनको तेस्रो अधिवेशनबाट रमेश प्रसाद बन्जाराको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन

बन्जारा बन्जाडे‌ समाज चितवनको तेस्रो अधिवेशनबाट रमेश प्रसाद बन्जाराको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन

चितवन - बन्जारा बन्जाडे‌ समाज नेपाल जिल्ला कार्यसमिति चितवनको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। आज शनिबार चितवनको कालिका नगरपालिका वडा नम्बर ५ मा रहेको भिमवली पार्कमा कार्यक्रम सम्पन्न भएको हो। तेस्रो अधिवेशनबाट आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमितिमा ७ सदस्य र ४ जना मनोनित सदस्य गरी ११ जनाको कार्यसमिति गठन गरिएको छ। सनिवार सम्पन्न अधिवेशबाट अध्यक्षमा रमेश प्रसाद बन्जारा, उपाध्यक्षमा सरिता बन्जारा, सचिवमा बेनी प्रसाद बन्जारा, कोषाध्यक्षमा नवराज बन्जारा सदस्यहरुमा इन्दिरा बन्जारा, केशव बन्जारा र लोकनाथ बन्जारा चयन भएका हुन्। मनोनीत सदस्यहरुमा विमला बन्जारा, अमृता बन्जारा, आशिष बन्जारा र अर्जुन बन्जारा…
Read More
दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हुँदै, ३५० बढी खेलाडी सहभागी हुने

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हुँदै, ३५० बढी खेलाडी सहभागी हुने

काठमाडौं - दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय योग खेलकुद संघअन्तर्गतको बागमती प्रदेश योग खेलकुद संघको संयोजन र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला योग खेलकुद संघको आयोजनामा भदौ २९ गते शनिबार दोस्रो उपत्यकास्तरीय योग स्पोर्टस च्याम्पियनसिप हुने भएको हो । प्रतियोगिताका लागि उपत्यकाका तीन जिल्ला र काभ्रेका योग खेलाडी पनि समावेश भएको शंखमुलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक केदार नाथ बास्ताकोटीले जानकारी दिए । तारकेश्वर ८ स्थित टुसाल मल्टी भेन्युमा बिहान ७ बजेदेखि हुने प्रतियोगितमा विभिन्न ५० विद्यालयहरुका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । एकल र सामूहिक÷संगीतमय (रिदमिक) समूहमा रहेर अन्तर्राष्ट्रिय सिलेबस अनुसार योगसानको प्रतिस्पर्धा हुने आयोजकले…
Read More
श्रीमानको प्रहारबाट श्रीमतीको हत्या, दुइ छोरी घाइते

श्रीमानको प्रहारबाट श्रीमतीको हत्या, दुइ छोरी घाइते

  बारा, भदौ २६- मंगलबार राती करिब ८ बजे बाराको निजगढ नगरपालिका–९ भवरा चोकमा  श्रीमानको प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाइते भएका छन् । बाथरुममा नुहाउन गएकी श्रीमतीलाई बस्नेतले पहिलो प्रहार गरेको र छोरीहरु छुट्टाउन जाँदा छोरीहरुलाई समेत लागेको थियो। उनको आक्रमणबाट १७ वर्षकी जेठी छोरीको हात आधाभन्दा बढी काटेको र कान्छी छोरी १५ वर्षीय जमुना राई समेत प्रहारबाट घाइते भएकी छन्।​ राजबिराज–८ घर भई निजगढ–९ बसोबास गर्ने ४५ वर्षीय बिमल बस्नेतले आफ्नै ३५ वर्षीय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हँसिया प्रहार गरी हत्या गरेका हुन्। दुवै घाइते छोरीहरुलाई स्थानीय सामुदायिक प्रसुति अस्पतालबाट रिफर गरी…
Read More
डेङ्‍गु सङ्क्रमण तीव्र, सङ्क्रमणबाट जोगिन चिकित्सकको सुझाव

डेङ्‍गु सङ्क्रमण तीव्र, सङ्क्रमणबाट जोगिन चिकित्सकको सुझाव

काठमाण्डौं- गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेको छ । यस रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्। सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ। डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने हुन्छ । डेङ्गु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न हुदैन । गर्भवती र बालबालिकामा डेङ्गुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने हुन्छ । डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने…
Read More
दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण, ‘मिस्टर गुरुङ एन्ड टिम’ को उद्धार (भिडिओसहित)

दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण, ‘मिस्टर गुरुङ एन्ड टिम’ को उद्धार (भिडिओसहित)

दुबई- नेपालीहरुले दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण गर्ने गरेको उदाहरण प्रसस्तै भेटिन्छन् । नेपालका थुप्रै मेनपावरहरु त्यस्ता कम्पनिसंग मिलेर नेपाली युवा युवतीहरुलाई दुबई उतारेर श्रम शोषण गरेको पाईएको हो । यस्तै एउटा उदाहरण हो दुबईस्थित अमरबहादुर हस्पिटालिटी सर्भिसेज। यस कम्पनिले नेपाली चेलिबेटी माग गर्ने, माग गरेबमोजिमका नेपाली महिला दुबई पुगेपछि श्रम सम्झौताअनुसारको काममा नलगाउने, सम्झौतामा भएअनुसारको तलव पनि नदिने र त्यसविरुद्ध आवाज उठाउनेमाथि कुटपिट गर्ने अमरबहादुर हस्पिटालिटी सर्भिसेजले गरेको पाईएको हो। यस सर्भिसेजले त्यहाँ कामदार सप्लायर्सको काम गर्दै आएको छ । अमरबहादुर हस्पिटालिटी सर्भिसेजको अमानवीय व्यवहारमा परेकी एक युवती अहिले दुबईमा कार्यरत सामाजिक संस्था ‘मिस्टर गुरुङ एन्ड टिम’…
Read More
प्रवासी नेपाली श्रमिकहरुको मताधिकारको मौलिक हक सुनिश्चित गर- पूर्ब राजदूत मीश्र

प्रवासी नेपाली श्रमिकहरुको मताधिकारको मौलिक हक सुनिश्चित गर- पूर्ब राजदूत मीश्र

नेपाल प्राकृतिक श्रोतसाधनले सम्पन्न संसारको एक सुन्दर मुलुक हो। यस मुलुकमा लामो समयदेखि राजनीतिक अस्थिरता र भ्रष्टाचार ब्याप्त रहेकाले युवाहरुको लागि रोजगारीका पर्याप्त अवसरहरू सृजना हुन सकेनन्। मुलुकमा रोजगारीको अवसर उपलब्ध नभएकोले अधिकांश कम शिक्षित, अदक्ष, अर्धदक्ष, कडा परिश्रमी, स्वाभिमानी र सोझासाझा बेरोजगार युवाहरु आ(आफ्ना बृद्ध आमाबाबु, नवविवाहिता दुलही र नावालक बच्चाहरूलाई घरमा छारी विदेशिन बाध्य भए। पछिल्लो तथ्यांक अनुसार, भारत बाहेकका मुलुकहरूमा करिव चालीस लाख भन्दा बढी नेपाली युवाहरु कार्यरत छन्। स्वदेशमा अत्यधिक करारोपन र भ्रष्टाचार ब्याप्त रहनुका साथ(साथै सरकारी बिद्यालय र अस्पतालहररुमा सेवा प्रवाहको अवस्था अत्यन्त दयनिय रहेकोले उनीहरुको विप्रेषणको अधिकाशं भाग आश्रितहरुको दैनिक उपभोगका सामानहरू, शिक्षा, स्वास्थ्योपचार…
Read More
मलेसिया एयरपोर्टमा दाङका रुपलालको अचानक ढलेर मृत्यु

मलेसिया एयरपोर्टमा दाङका रुपलालको अचानक ढलेर मृत्यु

काठमाण्डौं- दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी मलेसिया एअरपोर्टमा ढलेका र त्यहि मृत्यु भएको खुलेको छ । चौधरी शनिबार दिउँसो नेपाल फर्किने तयारीमा थिए । दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा सम्पर्क गर्दै थिए । ‘फ्ल्याइटको केहीबेर अघिसम्म छोरा र भाइसँग कुरा भइरहेको रहेछ’ रुपलालका भतिज घनश्याम थारुले भने, ‘कुराकानी हुँदा हुँदै काका ९रुपालाल० को म्यासेज आउन छोड्यो ।’ सुरुमा परिवारले फ्लाइटको समय भएकाले रिप्लाई नआएको होला भन्ने अनुमान गरे । तर त्यसपछि केही खबर आएन । नेपाल फर्किने बेलासम्म पनि खबर नआएपछि परिवारका सदस्य आत्तिए ।     मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी…
Read More
एनआरएनए मलेसियाको पछिल्लो १ वर्षका लागि अध्यक्षमा राकेश महतो

एनआरएनए मलेसियाको पछिल्लो १ वर्षका लागि अध्यक्षमा राकेश महतो

क्वालालम्पुर-   गैरआवासीय नेपाली संघ मलेसिया, राष्ट्रिय समन्वय परिषद्मा पछिल्लो एक बर्षको लागि अध्यक्षमा राकेश प्रसाद महतोले पदबहाली गरेका छन् । गत बर्ष जुलाई २०२३ मा सम्पन्न संघको अधिवेशनमा अघिल्लो १ वर्षको लागि विनोद थापा र पछिल्लो १ वर्ष महतो अध्यक्ष हुने आन्तरिक सहमति अनुसार उनि पद बहाली भएका हुन् । संघले गरेको सहमतिअनुसार थापाले राजिनामा दिएपछि बाँकी १ बर्षका लागि कार्यसमितिले महतोलाई अध्यक्षमा चयन गरेको हो । एसिया प्यासिफिक संयोजक हरि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षमा चयन गरेको हो । एनआरएनए एसिया प्यासिफिक संयोजक भट्टराईले महतोलाई शपथ ग्रहण गराएका हुन् । नवनियुक्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.