आज मितिः २०८३ भाद्र ३० गते

रवि भट्ट

1278 Posts
दुवै महाधिवेशन रोक्न माग गर्दै पेस भएको कांग्रेसको रिट सर्वोच्चबाट दरपीठ

दुवै महाधिवेशन रोक्न माग गर्दै पेस भएको कांग्रेसको रिट सर्वोच्चबाट दरपीठ

काठमाण्डौं- नेपाली कांग्रेसको दुवै महाधिवेशन रोक्न माग गर्दै पेस गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। अधिवक्ता मनिराम उपाध्यायले आधिकारिक केन्द्रीय समिति कुन हो भन्ने दुविधा रहेको उल्लेख गर्दै पेस गरेको रिटलाई सोमबार रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गर्ने निर्णय गरेका छन्। सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार गगन थापा पक्ष र शेरबहादुर देउवा पक्षले महाधिवेशन घोषणा गरेकाले दुवैको अधिवेशन कार्यतालिका रोक्न माग गर्दै रिट पेस भएको थियो। ‘कांग्रेसको दुवै पक्षको महाधिवेशन मिति तय भएको र त्यसलाई रोकि पाऊँ भन्ने तरिकाले क्रियाशील सदस्यले रिट पेस गर्नुभएको थियो,’ उनले भने, त्यसमा यसअघि भएका आदेशलाई मध्यनजरमा राखेर रिटलाई दरपीठ गर्ने निर्णय गरेको…
Read More
वैरो संघद्वारा एफडब्लुसिएमएसबारे आइएलओको ध्यानाकर्षण

वैरो संघद्वारा एफडब्लुसिएमएसबारे आइएलओको ध्यानाकर्षण

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा नेपाली श्रमिकको भर्नाका लागि त्यहाँको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा नेपाली म्यानपावर कम्पनी छनोट प्रक्रियाबारे अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले ध्यानाकर्षण गराएको छ । संघले सोमबार नेपालका लागि आइएलओका कन्ट्री डाइरेक्टर नुमान ओज्कानसँगको छलफल फलदायी रहेको बताएको हो। संघले मलेसियाको एफडब्लुसिएमएसद्वारा प्रस्तावित प्रणाली, विशेषगरी इजाजतपत्र प्राप्त एजेन्सीहरूका लागि सीमित पहुँच, भेदभाव र असमान व्यवस्थाको प्रावधानबारे आफ्नो गम्भीर चिन्ता राखेको अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले बताए । संघले नेपालबाट जाने आप्रवासी कामदारहरूको अधिकार र हितको संरक्षण गर्दै नेपाल र मलेसियाबीचको बलियो श्रम सम्बन्ध कायम गरी भर्ना तथा छनोटमा निष्पक्षता, पारदर्शिता, समान अवसर र नैतिक अभ्यासहरू…
Read More
गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काटमाण्डौ - गृह मन्त्रालयले परिपत्रअनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानुन बमोजिम कारबाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरिटो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो । परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचयपत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने’ उल्लेख छ…
Read More
युक्रेनलाई रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

युक्रेनलाई रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गरेका छन् । रुसमा डिजेलको आपूर्तिमा केही कठिनाइ उत्पन्न हुने भएकोले राष्ट्रपति ट्रम्पले यस्ता आक्रमण रोक्न आग्रह गरेका हुन् ।। उनले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गरेको समाचार संस्था एपीले जनाएको छ । युक्रेनले पछिल्ला केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ । इन्धनको आपूर्तिमा देखिएको दबाबलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस विश्व बजारमा डिजेलको महत्त्वपूर्ण आपूर्तिकर्तामध्ये…
Read More
प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दै

प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दै

काठमाण्डौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ ।
Read More

रिटर्नी फेडेरेसनद्वारा बाढी प्रभावित विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं- रिटर्नी फेडेरेसन नेपालले नुवाकोटको तारकेश्वर–२, तारुकाघाटस्थित बाढी प्रभावित गणेशमान सिंह स्मृति आधारभूत विद्यालयलाई करिब रु. १ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। बाढीका कारण विस्थापित भई हाल तारुकाघाट उप–स्वास्थ्य चौकीबाट पठनपाठन सञ्चालन गरिरहेको विद्यालयलाई स्मार्ट टिभी, स्पिकर, चार थान स्ट्यान्ड फ्यान, ECD बुक सेट, कापी, पेन्सिल, बोर्ड/चार्टलगायत सामग्री प्रदान गरिएको हो।सामग्री हस्तान्तरण कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद प्रसाद भट्टराई, नेकपा (एमाले) बागमती प्रदेशका उपसचिव रमेश आचार्य, फेडेरेसनका उपाध्यक्ष शान्ति लामा, महासचिव खेम कार्की, बागमती प्रदेश अध्यक्ष एकराज उपाध्याय, केन्द्रीय सदस्यहरू सुदर्शन खतिवडा र विश्व भण्डारी तथा नुवाकोट जिल्ला अध्यक्ष किशोर अधिकारी लगायत सहभागी थिए। त्यसैगरी, विद्यालयका प्रधानाध्यापक…
Read More
तीज पर्वको अवसरमा पशुपतिनाथका चारै ढोका खोलियो

तीज पर्वको अवसरमा पशुपतिनाथका चारै ढोका खोलियो

काठमाण्डौ - आज तीज पर्वको अवसरमा तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ ।यस क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी, दोस्रो लाइन जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघर अघिको १ नं ढोकाअघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकाशे पुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट…
Read More
लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलर

लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलर

काठमाडौँ- नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स ९युएई० सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।सन्दीपले हालसम्म एकदिवसीयमा १५८ र टी(२०आई क्रिकेटमा १४२ विकेट लिएका छन् । उनले अहिलेसम्म एकदिवसीयमा ७९ र टी(२० आईमा ७८ वटा खेल खेलेका छन् । सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन् ।सन् २०२३ मा आयोजित एसिसी प्रिमियर कपको उपाधि नेपालले घरेलु मैदानमा जितेको थियो । त्यतिबेला नेपाली टोलीको कप्तानी…
Read More
९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’ छनोट

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौ- सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड ९ओस्कार अवार्ड०मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति ९नेपाल०ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो । समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट दुई वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ प्राप्त भएका थिए । प्राप्त यी दुईमध्ये एकेडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको थियो । चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण,…
Read More
नेपाल एसिया कपका लागि छनोट ,सन्दीप एसिसी प्रिमियर कपका सर्वश्रेष्ठ खेलाडी चुनिए

नेपाल एसिया कपका लागि छनोट ,सन्दीप एसिसी प्रिमियर कपका सर्वश्रेष्ठ खेलाडी चुनिए

काठमाडौँ- नेपाली क्रिकेटले शनिबार अर्को ठुलो फड्को पार गरेको छ । एसिसी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनोट भएको छ । यससँगै नेपालले आगामी जुन, जुलाईमा बङ्गलादेशमा आयोजना हुने एसिया कपमा खेल्ने छ । नेपाल एसिया कपमा छनोट भएको यो दोस्रो पटक हो । नेपाल पुनः युएईलाई नै एसिसी प्रिमियर कपको फाइनलमा हराएर एसिया कपमा खेल्न योग्य बनेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले युएईलाई ४४ रनले पराजित गर्‍यो । प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखको शतकीय पालिको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३१३ रनको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.