दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वयंसेवकहरूको योगदान
आज 5 डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।स्वयमसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ ।त्यसैगरी स्वयमसेवा मानवताको पर्याय पनि हो । समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वंसेवकहरुको ठूलो भुमिका छ। किनभने सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । विश्व भर स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकहरुले आफ्नो सेवा दिंदै आएका छन।तर हाल आएर कार्य अनि दायित्वलाई रकम अनि सुविधासंग तुलना गर्ने चलनले स्वयमसेवाको औचित्यमा कमी हुन थालेको छ । पछिल्लो समय कार्य अनि दायित्वलाई रकम अनि…