आज मितिः २०८३ बैशाख ५ गते

सूचना प्रविधि

नेपालको संविधान र कानुन नमानेका कारण सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय

नेपालको संविधान र कानुन नमानेका कारण सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय

काठमाण्डौ -   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको संविधान र कानुन नमानेका कारण सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गर्नुपरेको प्रस्टीकरण दिएका छन् । शुक्रबार पत्रकारमाझ गुरुङले दर्ताविहीन सामाजिक सञ्जाल कम्पनीका प्रतिनिधिसँग नेपाल सरकाले पटक(पटक कूटनीतिक माध्यमबाट कुराकानी गरे पनि उनीहरूले अटेरी गरेको बताए ।   ती कम्पनीहरूले नेपालको संविधान, कानुन नमान्ने मात्रै भनेनन्, नेपाल सरकाले सामाजिक सञ्जाल व्यवस्थित गर्ने प्रयासअनुरूप बनाएको कानुनको बदख्वाइँ समेत गरे । उनले यसअघि धेरैपल्ट मन्त्रालय तहबाट सूचना जारी गरिए पनि दर्ताविहीन कम्पनीहरूले त्यसको अवज्ञा गरेको बताए । ुकरिब २४(२५ वटा सामाजिक सञ्जाल कम्पनीहरू छन् । मेटा त ठूलो हो । अरू साना…
Read More
भरतपुर वडा नं.१२ मा १५ दिने आईटी तालिम सम्पन्न

भरतपुर वडा नं.१२ मा १५ दिने आईटी तालिम सम्पन्न

भरतपुर भरतपुर महानगरपालिका १२ मा संचालित ६० घण्टाको आई.टी ( Computer Fundamental & Graphics Designing ) तालिम समापन भएको छ । आ.व २०८१/८२ को आई.टी को माध्यमबाट रोजगारी सृजना तथा आई.टी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत Devsign Technologies तालिम सम्पन्न  भएको हो। भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा प्रमुख अतिथि पूर्व मन्त्री- सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश सरकारका विजय सुवेदी रहनु भएको थियो । त्यस्तै सीइओ ड्रीम टेक नेपाल प्रालिका तालिम संयोजक  रवि तिवारी, सीईओ डिभसाइन टेक्नोलोजिज प्रालिका प्रमुख प्रशिक्षक दिपेन्द्र सुनुवार  रहनुभएको थियो । वडा सचिव विष्णु घिमिरेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य…
Read More
सम्पन्न भएको २ दिने चितौने कचेहेरी

सम्पन्न भएको २ दिने चितौने कचेहेरी

चितवन दिपक गौतम देख्न मात्र होईन देखाउन मात्र होईन हेर्न र सुन्न लायक थियो “चित्तौन कचेहेरी” एक जोशिलो यूवा सागर कार्की जसको सोंचले यति उत्कृष्ट २ दिने त्यो पनि बिहान देखि बेलुकी सम्म लामो वैचारिक मन्थनको कार्यक्रम सम्पन्न गरायो ।देश देखि विदेश सम्मका वैचारिक रुपमा अब्बल, साँच्चिकैको/वास्तविकतामा आधारित ज्ञान सोंच र प्रस्तुति दिन सक्ने विद्वानहरुको यो महासंगम मात्र थिएन , समाजका हरेक पक्ष ,हरेक वर्ग, हरेक क्षेत्र(सामाजिक,राजनैतिक,भौतिक, वातावरण) संग सम्बन्धित कुराहरुको बारेमा अत्यन्तै सरल तरिकाले उजागार गर्दै देखिएका समस्या/चुनौतिहरु र त्यसको निराकरणको लागि गर्न सकिने संभावना तथा विकल्पहरु पनि छन है खोज गरौं भन्ने तर्कले सबैमा आशा जगाईरहेको थियो, यो…
Read More
सुवाष सिलवालले गर्नुभयो अमा डोब्लम हिमालको सफल पर्वतारोहण

सुवाष सिलवालले गर्नुभयो अमा डोब्लम हिमालको सफल पर्वतारोहण

चितवन भरतपुर निवासी सुवाष सिलवालले नेपालको दोश्रो प्राविधिक हिमाल ६८१२ मी.अमा डोब्लमको पर्वतारोहण गर्न सफल हुनु भएको छ । चितवन सेवा समाज अन्तरा्ष्ट्रिय समन्वय समिति नेपालका कार्यसमिति सदस्य तथा सरस्वति युवा क्लब भरतपुरका अध्यक्ष सुवाष सिलवालले करीव २० दिनको कठिन यात्रा पश्यात् नेपालको दोश्री अग्लो हिमाल Ama Doblam को सफल पर्वतारोहण गर्नु भएको छ ।
Read More
सेन्ट्रल मोडल कलेजले दुई करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने

सेन्ट्रल मोडल कलेजले दुई करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने

चितवन, भदौ २५- सेन्ट्रल मोडल कलेजले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न , विद्यार्थीहरूलाई विशेषज्ञ बनाउन दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने कलेजका अध्यक्ष यज्ञ बिलास(वाईबी) पौडेलले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको सेन्ट्रल मोडल कलेजले  व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै छ । कलेजले सञ्चालन गरेको शैक्षिक कार्यक्रमले सूचना प्रविधि र होटल व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरूलाई विशेषज्ञ बनाउने उहाँले बताउनुभयो । यी कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न कलेजले आधुनिक प्रविधिमा आधारित…
Read More
मनसुनी वायुको प्रभाव

मनसुनी वायुको प्रभाव

    चितवन– साउन २८ गते सोमवार बिहान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  अद्यावधिक गरेको मौसम विश्लेषण अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको वरपर रहेको छ । अहिले सबै प्रदेशमा साधारणतया मौसम बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा  मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया मौसम बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भिषण वर्षाको पनि सम्भावना रहेको छ…
Read More
पत्रकार महासंघको निर्वाचन स्थगित

पत्रकार महासंघको निर्वाचन स्थगित

काठमाण्डौं-   पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । नेपाल पत्रकार महासंघको असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो। महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै आज हुने भनिएको निर्वाचन स्थगित भएको जनाएको हो। सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ।    
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.