चितवन
भरतपुर निवासी सुवाष सिलवालले नेपालको दोश्रो प्राविधिक हिमाल ६८१२ मी.अमा डोब्लमको पर्वतारोहण गर्न सफल हुनु भएको छ ।
चितवन सेवा समाज अन्तरा्ष्ट्रिय समन्वय समिति नेपालका कार्यसमिति सदस्य तथा सरस्वति युवा क्लब भरतपुरका अध्यक्ष सुवाष सिलवालले करीव २० दिनको कठिन यात्रा पश्यात् नेपालको दोश्री अग्लो हिमाल Ama Doblam को सफल पर्वतारोहण गर्नु भएको छ ।