आज मितिः २०८१ मंसिर २६ गते

सेयर बजार उकालो तर्फ, १३.९५ अंक ले बढ्यो नेप्से

२९ कार्तिक, काठमाण्डू । आज सेयर बजारले उकालो यात्रा गरेको छ । हिजोको तुलनामा परिसूचक नेप्से १३.९५ अंक ले बढ्दा नेप्से २७४८ कायम भएको छ । आज १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो भने हिजो ७ अर्ब ९१ करोडको कारोबार भएको थियो ।

१५९ कम्पनीको मूल्य बढ्दा ७९ को भने घटेको छ, त्यस्तै ६ कम्पनी स्थिर रहेका छन् । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३४ प्रतिशतले बढेको छ । धेरै कारोबार भएका कम्पनीमा जानकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमश अगाडि रहे ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.