आज मितिः २०८३ आश्विन ७ गते

ताजा अपडेट

गोरखामा रात्रीबस दुर्घटना: २१ जना घाइते 

गोरखामा रात्रीबस दुर्घटना: २१ जना घाइते 

गोरखा -   गोरखामा रात्रीबस दुर्घटना २१ जना घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोतीतर्फ आउँदै गरेको रात्रीबस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।   बा ०१-००६ ख ४१३१ नंबरको बस मंगलबार बिहान ६ बजे भिमसेनथापा गाउँपालिका ३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्य २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।   घाइतेहरुको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।
Read More
सिटी एक्सप्रेस मनि ट्रान्सफरले ल्यायो २०८२ सालको दशैं, तिहार र छठ पर्व लक्षित हरेक हप्ता १ लाख योजना सार्वजनिक

सिटी एक्सप्रेस मनि ट्रान्सफरले ल्यायो २०८२ सालको दशैं, तिहार र छठ पर्व लक्षित हरेक हप्ता १ लाख योजना सार्वजनिक

  काठमाडौं- सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख योजना सार्वजनिक गरेको छ। नौ सातासम्म चल्ने यस अफर अन्तर्गत लक्की ड्रमार्फत हरेक हप्तामा एक जनाले एक लाख रुपैयाँ जित्ने मौका पाउनेछन्।   उपहार योजनाको घोषणा हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर जितु नेपालको उपस्थितिमा गरिएको हो। कम्पनीका अनुसार भाद्र १६ देखि कात्तिक १५ गतेसम्म विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही स्वचालित रूपमा यस योजनामा सहभागी हुनेछन्। विजेता छनोट प्रक्रिया विद्युतीय प्रणालीमार्फत हुनेछ भने कम्पनीका कर्मचारीलाई भने यो अफर लागु हुने छैन।यस अफरमा…
Read More
नेपाल आइडल सिजन-६ को विजेता बनिन् गंगा सोनाम

नेपाल आइडल सिजन-६ को विजेता बनिन् गंगा सोनाम

  काठमाडौं- ञनेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बनेकी छन् । आइतबार राती भएको ग्रान्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।   सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले विजेता गंगालाई ट्रफी प्रदान गरेका थिए। त्यस्तै फस्ट रनरअप बबिता थापा मगर भइन् भने चितवनकी दर्शना गन्धारी सेकेन्ड रनरअप भइन्। उनले ५ लाख पुरस्कार जितिन् ।                      
Read More
झाडापखाला र हैजाका बिरामी डिस्चार्ज हुने संख्या बढ्यो

झाडापखाला र हैजाका बिरामी डिस्चार्ज हुने संख्या बढ्यो

वीरगन्ज - वीरगन्जका अस्पतालमा उपचार गराइरहेका झाडापखाला र हैजाका बिरामी निको भएर घर फर्किनेको संख्या बढेको छ । जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार आइतबार साँझसम्म झाडापखाला र हैजा संक्रमण पुष्टि भएका गरी ८३२ जना बिरामी अस्पतालमा भर्ना भएका थिए । अहिलेसम्म ७४६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएर फर्किसकेका छन् । यसमध्ये हैजाको संक्रमण पुष्टि भएका १३२ जना पनि निको भएर घर फर्किएको ठाकुरले बताए ।   हाल वीरगन्जका अस्पतालमा हैजा र झाडापखालाका ८६ जना बिरामी उपचाररत छन् । तीमध्ये हैजा पुष्टि भएकाको संख्या ४० छ । यसमध्ये आइतबार पाँचजनामा संक्रमण देखिएको हो । आइतबारसम्म नारायणी अस्पतालबाट ३९४ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलबाट ८० जना, तराई हस्पिटलबाट ९१,…
Read More
खोटाङमा जिशिअ र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

खोटाङमा जिशिअ र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

  खोटाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ।     आइतबार आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो।   उनीहरू उपर गैर कानुनी लाभ वा हानी पुर्‍याउने बदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ।      
Read More
तपाईंको आजको राशिफल हेर्नुहोस् 

तपाईंको आजको राशिफल हेर्नुहोस् 

मेष: आज तपाईंले गरेको कडा परिश्रमको श्रेय अरुले लिन खोज्ने सम्भावना छ। काममा सतर्क रहनुहोस्, किनभने विरोधी र नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन्। आम्दानी हुने ठाउँमा शत्रुको नजर पर्न सक्छ। पढाइमा ध्यान कम जाने र नतिजा अरुकै पक्षमा जाने अवस्था बन्न सक्छ।     वृष: अध्ययनमा समय दिन सके राम्रो परिणाम आउनेछ। काम समयमा सम्पन्न नहुन सक्छ। व्यापारमा अपेक्षाअनुसार आम्दानी नहुने देखिन्छ। प्रेम सम्बन्ध चिसिनेछ भने आफन्तसँग मनमुटाव बढ्ने सम्भावना छ।   मिथुन: व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। उच्च अध्ययनका लागि छोटो वा लामो दूरीको यात्रा तय गर्न सकिनेछ। अरुलाई सहयोग गर्ने अवसर पाइने हुँदा मन प्रशन्न हुनेछ। प्रेम र मित्रता…
Read More

लेखक बसन्त पराजुलीको उपन्यास बखान माथि परिचर्चा कार्यक्रम

ललितपुर - नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र बिभागले लेखक बसन्त पराजुलीको उपन्यास बखान माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज आयोजित परिचर्चा कार्यक्रममा सहभागि कांग्रेस नेता एव लेखक साहित्यकारहरुले ऐतिहासिक पात्र बखानसिंह गुरुङले प्रजातान्त्रिक आन्दोलन,सहकारी अभियान एव चितवनको बस्ती विकासमा पुर्याएको योगदानमा आधारित भएर उपन्यास लेखिएको भन्दै प्रशंशा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सांसद एव पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडुले आँफूले उपन्यास पढ्न नभ्याएपनि बखानसिंह गुरुङको संघर्षको बारेमा जानकार रहेको भन्दै ऐतिहासिक बिषयलाई उपन्यास मार्फत उजागर गरेकोमा लेखक पराजुलीलाई बधाई दिए । उनले युवा पुस्ताहरुले ऐतिहासिक बिषयबस्तुमा गहिरो अध्ययन गरेर पुस्तकको…
Read More
नेपाल दोलखाकी महारानी खाडीमा ट्याक्सी गुडाउँदै 

नेपाल दोलखाकी महारानी खाडीमा ट्याक्सी गुडाउँदै 

दोहा - बुवा छत्र बहादुर शाह र आमा दिल कुमारी शाहकी कान्छी छोरी इन्दिरा शाह उर्फ  महारानी युनिक दोलखामा जन्मनु भएको हो । गायन क्षेत्रमा इन्दिरा नामै काफी थियो उति बेलाको समयमा तर अहिले महारानीले देश विदेशमा परिचित हुनुहुन्छ ।   आफ्नो बाल्यकालको बारेमा महारानीले यसो भन्नु भयो, मेरो बिध्यार्थी जीवन गाउमै बित्यो म जन्मेको गाउँ दोलखा जिल्लाको मकैबारी हो म सानै देखि नाच्ने गाउने, खेल खेल्न अति रुचाउने गर्थे र स्कुलमा हुने हरेक प्रतियोगिताहरुमा म सहभागी हुने गर्थे हरेकमा मैले सफलता पाएको पनि छु ।त्यसै अन्तरगत म राजधानी आएपछि खेलकुद सङ्गै मैले गायन यात्रा सुरुगरे भने मेरो पेसा नै गायन…
Read More
बन्जारा बन्जाडे समाजको सातौं बार्षिक साधारण सभा सम्पन्न

बन्जारा बन्जाडे समाजको सातौं बार्षिक साधारण सभा सम्पन्न

चितवन - बन्जारा बन्जाडे समाज नेपाल जिल्ला कार्यसमिति चितवनको सातौं बार्षिक साधारण सभा शनिबार गरिएको छ । कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा आयोजित उक्त साधारण सभाको वडाध्यक्ष टीकाराम रेग्मीले उद्घाटन गरेका थिए ।   सो अबसरमा संस्थाका अध्यक्ष रमेश बन्जाराले भावि कार्ययोजना तथा कार्यप्रगति प्रतिबेदन तथा कोषाध्यक्ष शुशीला बन्जराले आर्थिक तथा लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष बन्जाराले समाजले जिल्ला भित्र रहेका बन्जरा परिवारलाई आइपर्ने समस्या सामधान, वचत संकलन र ऋण लगानी, प्रोत्सहान र सम्मान लगाउतका काम गर्दै आएको बताए । संस्थाले अहिले सम्म १० लाख ३४ हजार १६० रुपैया आम्दानी गरेकोमा ९ लाख ४९…
Read More
मेयर बालेनको सुझाव चीन भ्रमणमा प्रधानमन्त्रीज्यु,लिपुलेकको मुद्दा उठाउन नबिर्सिनुहोला

मेयर बालेनको सुझाव चीन भ्रमणमा प्रधानमन्त्रीज्यु,लिपुलेकको मुद्दा उठाउन नबिर्सिनुहोला

काठमाडौँ w काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको अवसरमा शुभकामना दिँदै केही सन्देश र सुझाव दिएका छन्। मेयर साहले फेसबुकमार्फत प्रधानमन्त्रीलाई स्मरण गराएका छन् कि लिपुलेक नेपालको भूभाग हो र यसबारे चीनलाई स्पष्ट रूपमा जानकारी गराउन नबिर्सिनुहोला। उनीसँगै मेयर साहले भनेका छन्, “प्रधानमन्त्रीज्यु, चीन भ्रमणको शुभकामना। भारत–चीनबीच नेपालको लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने सहमतिले हाम्रो सार्वभौमिकतामा असर पारेको छ। यसबारे चीनलाई स्पष्ट सम्झाउन नबिर्सनु होला।” हालै भारत र चीनले नेपालसँग परामर्श नगरी लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए, जसमा नेपालले गम्भीर आपत्ति जनाएको छ। प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गरेका छन्।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.