आज मितिः २०८३ बैशाख ८ गते

गोरखामा रात्रीबस दुर्घटना: २१ जना घाइते 

गोरखा –

 

गोरखामा रात्रीबस दुर्घटना २१ जना घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोतीतर्फ आउँदै गरेको रात्रीबस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।

 

बा ०१-००६ ख ४१३१ नंबरको बस मंगलबार बिहान ६ बजे भिमसेनथापा गाउँपालिका ३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्य २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

घाइतेहरुको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.