आज मितिः २०८३ असार ३ गते

निर्मला अधिकारी

79 Posts
डिजिटल युगका लागि १५ दिने आइटी प्रशिक्षण  तालिम

डिजिटल युगका लागि १५ दिने आइटी प्रशिक्षण तालिम

चितवन- चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ को आयोजनामा १५ दिने आईटी सम्बन्धि तालिम सुरु गरिएको छ । कम्प्युटर आईटी सम्बन्धि  लिइएको परिक्षामा  एक जना उत्कृष्ट सहित २५ जना  प्रशिक्षार्थी र छ जना वैकल्पिकमा नाम निकालेका छन् । अध्यक्ष लेखराज पन्त ( हरी) को अध्यक्षतामा  प्रमुख अतिथि पूर्व समाजिक मन्त्री  विजयी सुवेदिले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो । नौरङ्गे टोलका अध्यक्ष सन्तोष पन्तले सञ्चालन गर्नु् भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य वडाका सदस्य जमुना ढुङ्गानाले राख्नु भएको थियो भने शुभकामना मन्तब्य  वडा नं १२ का काँग्रेस सचिव बालकृष्ण शर्माले राख्नु भएको थियो। मन्तब्यमा काँग्रेसका सचिव बालकृष्ण शर्माले तालिम पश्यात उत्कृष्ट…
Read More
वे ग्रुप नेपालको रमाइलो बनभोज कार्यक्रम सम्पन्न

वे ग्रुप नेपालको रमाइलो बनभोज कार्यक्रम सम्पन्न

चितवन वे ग्रुप नेपालले नव जागृति सामुदायिक वनमा  वे ग्रुप नवलपुर र चितवनमा आवद्ध करिव ५७ जना उपस्थित सरसफाइ अभियान्ताहरु माझ  शनिवार वनभोज कार्यक्रम सम्पन्न गरेको छ । वे ग्रुप नेपालले हरेक हप्ता सोमबार विहान ७ देखी ८ वजे सम्म विभिन्न संघ संस्था तथा महानगरपालिकाको समन्वयमा नवलपुर र चितवनका अभियान्ताले विभिन्न सार्वजनिक स्थलहरुमा सरसफाइ को साथै सरसफाइ व्यवस्थापनका कार्यहरु गर्दै आइरहेको छ । बिगत लामो समयदेखि हप्ताको १ दिन अनि १ छिन समाज को लागि भन्दै महान अभियान मा जुटि रहेका सरसफाइ अभियान्ताहरु बर्षको १ दिन आफ्नै लागि समय निकाल्नु पर्छ ,आफ्ना अनगिन्ति कुराहरु लाइ थाति राखेर दुख का पल…
Read More
भरतपुर टाउन टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशन सम्पन्न

भरतपुर टाउन टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशन सम्पन्न

चितवन भरतपुर महानगरपालिका वडा नं. १२ स्थित भरतपुर टाउन टोल विकास संस्थाको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन धावन पार्टी प्यालेस मा सम्पन्न भएको छ । नयाँ कार्य समिति गठनमा गायत्री श्रेष्ठ अध्यक्षमा निरविरोध चयन हुनुभएको छ। अध्यक्ष श्रेष्ठ सहित ९ सदस्यीय चयन भएको  उक्त टोल विकासको उपाध्यक्षमा कालीदाश पाण्डे, सचिवनमा दिपक सापकोटा, सह-सचिवमा ,निरु अधिकारी कोषाध्यक्षमा अर्पणा श्रेष्ठ,  सदस्यहरुमा दिलिप श्रेष्ठ ,कमला श्रेष्ठ ,पुनम श्रेष्ठ र रिता कौडेल  चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा विमल राज कालाखेती सदस्यमा बालकृष्ण श्रेष्ठ र मिरा अधिकारी चयन हुनुभएको छ । भरतमणी खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १२…
Read More
वे WAY ग्रुप नेपालको नियमित कार्यक्रम सम्पन्न

वे WAY ग्रुप नेपालको नियमित कार्यक्रम सम्पन्न

चितवन चितवनको मुटु चौविसकोटीमा भरतपुर महानगरपालिका तथा वे ग्रुप नेपालको सहकार्यमा सोमबारीय सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। भरतपुर महानगरपालिका आयोजक र वे ग्रुप नेपाल सह-आयोजक रहने गरी गरिएको सरसफाई कार्यक्रममा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अभियन्ता, नेपाली सेना,नगर प्रहरी,जिल्ला प्रहरी,ट्राफिक प्रहरी, त्रिचोक टोल विकास संस्था, आदर्श टोल विकास संस्था, भगवती टोल विकास संस्था लगायत विभिन्न वातावरण प्रेमी व्यक्ति व्यक्तित्वहरुको  सहभागीता रहेको थियो । वातावरण संरक्षण तथा सरसफाईको यस सचेतना महा-अभियानमा प्रमुख अतिथिको रुपमा भरतपुर महानगरको अभिभावक आदरणीय मेयर रेणु दाहालज्यू रहनु भएको थियो ।यस्तै गरि महानगरबाट वातावरण महाशाखा प्रमुख श्री विसुराम कुँवर,महानगर वातावरण विज्ञ विश्व सुबेदी,महानगर वातावरण समिति…
Read More
सम्पन्न भएको २ दिने चितौने कचेहेरी

सम्पन्न भएको २ दिने चितौने कचेहेरी

चितवन दिपक गौतम देख्न मात्र होईन देखाउन मात्र होईन हेर्न र सुन्न लायक थियो “चित्तौन कचेहेरी” एक जोशिलो यूवा सागर कार्की जसको सोंचले यति उत्कृष्ट २ दिने त्यो पनि बिहान देखि बेलुकी सम्म लामो वैचारिक मन्थनको कार्यक्रम सम्पन्न गरायो ।देश देखि विदेश सम्मका वैचारिक रुपमा अब्बल, साँच्चिकैको/वास्तविकतामा आधारित ज्ञान सोंच र प्रस्तुति दिन सक्ने विद्वानहरुको यो महासंगम मात्र थिएन , समाजका हरेक पक्ष ,हरेक वर्ग, हरेक क्षेत्र(सामाजिक,राजनैतिक,भौतिक, वातावरण) संग सम्बन्धित कुराहरुको बारेमा अत्यन्तै सरल तरिकाले उजागार गर्दै देखिएका समस्या/चुनौतिहरु र त्यसको निराकरणको लागि गर्न सकिने संभावना तथा विकल्पहरु पनि छन है खोज गरौं भन्ने तर्कले सबैमा आशा जगाईरहेको थियो, यो…
Read More

दक्षिण कोरियामा ‘सैनिक शासन’ लागू भएको घोषणा

सोल दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योलले देशमा सैनिक शासन सुरु भएको घोषणा गरेका छन्। मंगलबार राति राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै राष्ट्रपति योलले यस्तो घोषणा गरेका हुन्। उत्तर कोरियाको कम्युनिस्ट शक्तिबाट देशलाई जोगाउन आफ्नो देशमा सैनिक शासन लगाउनु परेको उनको दाबी छ। सैनिक शासन लागू गरेपछि राष्ट्रविरोधी तत्त्वलाई देशबाट हटाउन पनि सकिने उनको जिकिर छ। यद्यपि राष्ट्रपति युन सुक(योलले सैनिक शासन ९मार्सल ल० कहिलेसम्म लागू हुने भनेर खुलाएका छैनन्। आपतकालीन अवस्थामा मात्र सैनिक शासन लागू हुने व्यवस्था छ। विपक्षी लोकतान्त्रिक पार्टीले सैनिक शासन लागू गर्नु असंवैधानिक भएको टिप्पणी गरेको छ। दक्षिण कोरियाको सञ्चारमाध्यमका अनुसार सेनाले सबै संसदीय कामकारवाही स्थगित गरेको घोषणा…
Read More
स्थानीय तह उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, कहाँ कसले जिते

स्थानीय तह उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, कहाँ कसले जिते

काठमाडौं/ स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका ९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गरे। यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले…
Read More
साउदी र सिंगापुरमा ७ वर्ष रोजगारी गरेका कुमार अहिले गाउँमै दूध बेचेर कमाउँछन् वर्षको ३० लाख

साउदी र सिंगापुरमा ७ वर्ष रोजगारी गरेका कुमार अहिले गाउँमै दूध बेचेर कमाउँछन् वर्षको ३० लाख

बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेकाे १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन्। दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने बस्नेत अगुवा कृषकका रूपमा चिनिन्छन्। विसं २०६९ मा तीनवटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन सुरु गरेकाे उनको फर्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन्। छ वर्ष साउदी अरब र ११ महिना सिङ्गापुर बसरे फर्किएका बस्नेतले तीनवर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गरेका थिए। व्यापारमा मुनाफा नभएपछि त्यतिबेला पसल बेचेर पुनःविदेश जाने सोचसहित जापान जाने योजनासमेत बनाएका थिए। तर, जापान…
Read More
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

  धनुषा/ जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ। त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ। सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ। दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ। महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ। नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा…
Read More
स्थानीय तहका ४१ पदका लागि मतदान जारी

स्थानीय तहका ४१ पदका लागि मतदान जारी

  काठमाडौं/स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.