गायक भुवन थापा मगरको ‘ सानु तिमिलाई ’ बोलको गीत सार्वजनिक ( भिडियो सहित )
चितवन । गायक भुवन थापा मगरको स्वरमा ‘ सानु तिमिलाई ’ गीतको भिडियो गायक मगरको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ । डि पी खनाल / शंकर थापा स्माईलको सब्द तथा संगीत रहेको ‘ सानु तिमिलाई ’ को संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । वैदेशिक रोजगारमा गएको प्रेमीको पर्खाइमा बसेको प्रेमिकालाई नेपाली समाजमा अन्य पुरुषले माया जालमा पार्न खोज्दा पनि आफुलाई सम्हालेको प्रेमिकाको कथा भिडियोमा देख्न पाईन्छ। अभिनयमा न्यु सागर लामा , बबिता पोख्रेल र आशिस भुजेललाई देख्न सकिन्छ । उक्त्त गीतको भिडियोमा सुबिन गोदारको छायांकन ,राकेश दाहालको सम्पादन तथा कलर , कुमार के.सी.को रेकर्डिङ्ग , अशोक महर्जनको…