आज मितिः २०८३ बैशाख ९ गते

अर्किडमा विज्ञान प्रदर्शनी सम्पन्न

भरतपुर-

अर्किड मावि भरतपुरद्वारा विद्यालयको १३ औ बार्षिकोत्सब विज्ञान परियोजना कार्य एक समारोह वीच प्रदर्शन गरियो।
कक्षा २ देखि ९ सम्ममा अध्ययनरत विद्यार्थिहरुले विभिन्न प्रदर्शनी गरेका थिए।

कार्यक्रमलाई प्रतियोगितात्मक बनाउन उत्कृष्ट प्रस्तुतिलाई पुरस्कारको व्यवस्था गरिएको थियो । कार्यक्रम संयोजक एवम विज्ञान विषयका विभागीय प्रमुख निरज महतो हुनुहुन्थ्यो। कार्यक्रममा उल्लेख्य विद्यार्थि र अभिभावकको उपस्थिति रहेको थियो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.