आज मितिः २०८३ बैशाख १० गते

इन्टरपोलले जारी गर्‍यो अमला रोकाविरुद्ध पक्राउ नोटिस

काठमाडौं –

सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोकाविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सन्जाल इन्टर पोलले नोटिस जारी गरेको छ ।

६१ केजी सुन तस्करी प्रकरणमा फरार उनीलाई नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । उनी यो प्रकरणमा पक्राउ परेका दावा छिरिङकी श्रीमती हुन् । बेल्जियम नागरिक छिरिङ ठमेलस्थित होटल भियनाका सन्चालक हुन् ।

भन्सार पास भइसकेको ब्रेक सुमा लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभागले उक्त परिमाणको सुन बरामद गरेको थियो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.