आज मितिः २०८३ बैशाख ९ गते

ब्रेकिङ न्यूज

काठमाडौंमा नेकपाको शक्ति प्रदर्शन 

काठमाडौंमा नेकपाको शक्ति प्रदर्शन 

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। केही बेरअघिबाट एकता सन्देश सभा र्‍याली गरेर काठमाडौंमा शक्ति देखाएको हो।     काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍याली निकाल्यो।   बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभा आयोजना गरेको हो ।       सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह संयोजक माधव नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
Read More
रास्वपा सभापति लामिछाने रिहा, भोलि चितवनमा सम्बोधन 

रास्वपा सभापति लामिछाने रिहा, भोलि चितवनमा सम्बोधन 

चितवन-   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भएका छन्।     काठमाडौंबाट चितवन हुँदै शुक्रबार साँझ रूपन्देही पुगेका रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर थुनामुक्त भएका हुन्। उनी शुक्रबार साँझ ५स्३७ बजे अदालतमा उपस्थित भएका थिए।   तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालतमा उपस्थित भएका हुन्।   खराब मौसमका कारण काठमाडौंबाट भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न नपाएपछि चितवनको भरतपुर विमानस्थल भएर सडकमार्गबाट रूपन्देही आइपुगेका हुन्।   जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानुन व्यवसायीको रोहबरमा सनाखतका लागि पहिल्यै कागजात तयारी अवस्थामा राखेका कारण छिट्टै…
Read More
अमेरिकाबाट डिपोर्ट भए ७५ नेपाली 

अमेरिकाबाट डिपोर्ट भए ७५ नेपाली 

काठमाण्डौ-   अमेरिकी सरकारले थप ७५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ।   चार्टर्ड विमानमार्फत बिहीबार ७५ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिपोर्ट गरिएको हो। तीमध्ये तीन जना महिला छन्।   उनीहरूलाई डिपोर्ट गरिएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोधपुछ गरेको थियो।   यसरी फर्काइएका नेपालीहरू दुई जना भिजिट भिसामा पुगेकाहरू समेत छन्।   अन्य व्यक्तिहरू भने ुतल्लो बाटोु हुँदै अमेरिका पुगेकाहरू रहेको ब्युरो प्रमुख एवं एसएसपी कृष्ण पंगेनीले बताए।   ‘तल्लो बाटोबाट अमेरिका पुग्नेले कम्तीमा पनि २० लाख रुपैयाँ खर्च गरेको देखिएको छ। अधिकतम एक करोड रुपैयाँसम्म समेत खर्च गर्ने भेटियो,’ उनले भने।   यसरी फर्काइएकामध्ये एक…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु , एक सय ५० जना गणकहरू कार्यक्षेत्रमा खटिए

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु , एक सय ५० जना गणकहरू कार्यक्षेत्रमा खटिए

  चितवन चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् ।   निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । उहाँले पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।”   चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको जनाउँदै मगरले उक्त ब्लकलाई तीन भागमा…
Read More
ओली लगातार तेस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित

ओली लगातार तेस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित

काठमाडौं- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन्। काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन्। अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे। औपचारिक घोषणा हुन बाँकी छ।
Read More
सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो

सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो

काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार…
Read More
निर्वाचनको माहोल बन्दै गर्दा राजनीतिक गतिविधि पनि बढ्यो

निर्वाचनको माहोल बन्दै गर्दा राजनीतिक गतिविधि पनि बढ्यो

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ।     सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन्। मुलुक क्रमशः निर्वाचनको माहोलमा अगाडि बढिरहेको आभास भएको छ। देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ। प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन्।   नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ। सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको…
Read More
उदय मानन्धरको “उदाश” सार्वजनिक

उदय मानन्धरको “उदाश” सार्वजनिक

२६ मंसिर, रत्ननगर । चितवनमा रहेर विगत ३ दशक देखि सांगीतिक क्षेत्रमा योगदान प्रदान गरिरहेका गायक तथा संगीतकार उदय मानन्धरको नया सांगीतिक कोशेली "उदाश" सार्वजनिक गरिएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युव च्यानलमा सार्वजनिक गरिएको उक्त भिडियोमा रामु आचार्य, प्रिया अधिकारी, टिकाराम शर्मा लामिछाने, रबि रोशी, कृष्ण प्रसाद देवकोटाको अभिनय देख्न सकिन्छ भने अतिथि कलाकारको रुपमा पुजन लामिछाने, दिपक कार्की तथा श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका पुजारी श्रीकान्त बरालले अभिनय गरेका छन् । अभिभावक अभिभावक बिचको द्वन्दका कारण माया गर्ने जोडीले पाएको पिडा तथा दु:खलाई मार्मिक ढंगबाट गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतलाई रामु आचार्य र सुन्दरलाल श्रेष्ठले संयुक्त…
Read More
हेटौँडामा बखानमाथि बहस

हेटौँडामा बखानमाथि बहस

हेटौँडा– साहित्यकार एवम् पत्रकार वसन्त पराजुलीको तेस्रो कृति बखानमाथि हेटौँडामा परिचर्चा भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार ऐतिहासिक उपन्यास बखानको विषयबस्तु र विविध पक्षबारे परिचर्चा गरिएको हो । अग्रज साहित्यकार एवम् पत्रकार डा. निमेष निखिलले पुस्तकका विविध पक्षमा समीक्षा गरेका थिए । पुस्तकमाथि चर्चा गर्दै निखिलले सरल र वर्णनात्मक तथा विवरणात्मक भाषाको प्रयोग गरी ऐतिहासिक पात्र बखानसिं गुरुङको जीवनी र त्यससँग सम्बन्धित रहेर ऐतिहासिक उपन्यास लेखिएको बताए । कुनै विषय र सन्दर्भको भित्री तहसम्म पुग्नका लागि गहिरोसँग व्यक्ति तथा सन्दर्भहरूको प्रयोग गर्ने विशेषता लेखकमा रहेको उनले बताए । बखानसिंह चितवनमा बस्ती बसाउन अगुवाइ गर्ने तथा चितवनमा नेपालकै…
Read More
पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सुशील तिवारीको उमेदवारी

पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सुशील तिवारीको उमेदवारी

चितवन- चितवनको रत्ननगर स्थित पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सुशील तिवारीले उमेदवारी दिने भएका छन् ।   रत्ननगर १२ का शुसील तिवारी सामाजिक क्षेत्रमा चिरपरिचित छन् । चितवन पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अन्य राजनीति दलका युवाहरुले पनि उमेदवारी दिने भएका छन्।   उनि उक्त सामुदायिक वन उपभोक्ता समूहको गतिविधीमा कृयाशिल रहदैं आएका व्यक्ति हुन्।         तिवारी सामुदायिक वनमा वृक्षारोपण कार्यमा कृयाशिल भएको , वन पैदावार तस्कर रोक्न क्लव मार्फत गस्ती गर्दै आएका छन्।   वन अनि वन्यजन्तुको महत्व आफूले राम्रोसंग बुझेको तिवारीले बताए। हरेक प्राकृतिक सम्पदाको संरक्षण र उपभोगमा सबैको समान पहुँच हुनु पर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.