आज मितिः २०८३ भाद्र १० गते

गायिका डली पार्टनको ८० वर्षको उमेरमा निधन

Uddar News


काठमाण्डौं –

अमेरिकाकी प्रसिद्ध गायिका तथा गीतकार डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँको परिवारले निधनको जानकारी दिएको बीबीसीले जनाएको छ । सात दशक लामो संगीत यात्रामा पार्टनले १० ग्रामी अवार्ड जितेकी थिईन्। पार्टनको झण्डै सात दशक लामो सांगीतिक यात्रामा १० करोडभन्दा बढी रेकर्ड बिक्री भएका थिए ।

पार्टनले आफूलाई गायिकाभन्दा बढी गीतकारका रूपमा चिनाउँदै आएकी थिईन्। उनका गीतले देश संगीतसँगै ¥याप, रक, मेटल र आर एन्ड बी लगायतका विभिन्न विधामा प्रभाव पारेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डली पार्टनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.