आज मितिः २०८३ मंसिर ८ गते

आज केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ –-

आज कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति कोशी प्रदेशको हिमाली भेगका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली साथै कोशी प्रदेशको पहाडी भेगमा आंशिक बादल लाग्नेछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.