आज मितिः २०८३ भाद्र ९ गते

फ्रान्सले लगाउँदै छ विद्यालयमा मोबाइल फोन प्रतिबन्ध

Uddar News

एएफपी-

फ्रान्सले अबदेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ ।

फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि आउँदो महिनादेखि प्रतिबन्ध लागू गर्न लागेको हो ।

राष्ट्रपति इमानुएल म्याक्रोँकोले मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी बालबालिकालाई स्क्रिन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबाबको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

फ्रान्सको शैक्षिक सत्र आउँदो महिना सेप्टेम्बरमा सुरु हुने गर्दछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.