आज मितिः २०८३ भाद्र २० गते

Uncategorized

नेपाली होटल व्यवसायी सघंको २३ औं साधारण सभा सम्पन्न

काठमाण्डौ- नेपाली होटल व्यवसायी सघंको २३ औं बार्षिक साधारण सभा काठमाण्डौमा  सम्पन्न भएको छ। नेपाली होटल व्यवसायी सघंका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा शनिबार काठमाण्डौको बालाजुमा सम्पन्न भएको हो।   कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष एवम् सामाजिक अभियन्ता रामजी आधिकारीको प्रमुख आतिथि रहनु भएको थियो। आधिकारीले पानसमा दिप प्रज्वलित गर्नुभई कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । साधारण सभा समुद्‍घाटन कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका संरक्षक अमृत बहादुर भुजेल, वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापा विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने जिल्ला होटल व्यवसायी सघं काठमाडौंका अध्यक्ष सुरेश बराल, इजि सोलुसनका प्रमुख कार्यकारी अधिकृत शुभास देवकोटा, महासंघ नेपालका लेखा संयोजक तथा संघका निवर्तमान…
Read More
पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सुशील तिवारीको उमेदवारी

पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सुशील तिवारीको उमेदवारी

चितवन- चितवनको रत्ननगर स्थित पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सुशील तिवारीले उमेदवारी दिने भएका छन् ।   रत्ननगर १२ का शुसील तिवारी सामाजिक क्षेत्रमा चिरपरिचित छन् । चितवन पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अन्य राजनीति दलका युवाहरुले पनि उमेदवारी दिने भएका छन्।   उनि उक्त सामुदायिक वन उपभोक्ता समूहको गतिविधीमा कृयाशिल रहदैं आएका व्यक्ति हुन्।         तिवारी सामुदायिक वनमा वृक्षारोपण कार्यमा कृयाशिल भएको , वन पैदावार तस्कर रोक्न क्लव मार्फत गस्ती गर्दै आएका छन्।   वन अनि वन्यजन्तुको महत्व आफूले राम्रोसंग बुझेको तिवारीले बताए। हरेक प्राकृतिक सम्पदाको संरक्षण र उपभोगमा सबैको समान पहुँच हुनु पर्ने…
Read More
चितवनबाट फरार एक बन्दी झापामा पक्राउ

चितवनबाट फरार एक बन्दी झापामा पक्राउ

  चितवन-   जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन्।   पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो। सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए।   प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबारपक्राउ गरेको जनाएको छ। चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए। पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ।
Read More
सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्छ – प्रधानमन्त्री कार्की

सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्छ – प्रधानमन्त्री कार्की

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान, ,, हुनुपर्ने बताएकी हुन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न सहभागीलाई आग्रह गरिन्।     प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले संवादको सुरुआतमा भनिन्, 'सबै विचारको आदानप्रदान गरौँ। मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन। एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुआत गरेका छौँ र यसलाई निरन्तरता दिऔँ।' निर्वाचनको माहोल बनाउन यस प्रकारको पहिलो र महत्वपूर्ण छलफल प्रधानमन्त्री कार्कीले राखेकी हुन्।   छलफलमा सहभागी जेनजी समूहका…
Read More
नक्शालको पाँचतारे हिल्टन होटल क्षतिग्रस्त

नक्शालको पाँचतारे हिल्टन होटल क्षतिग्रस्त

  नक्शालको पाँचतारे हिल्टन होटल क्षतिग्रस्त   २५ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएको नक्शालको पाँचतारे हिल्टन होटल पनि क्षतिग्रस्त भएको छ ।   ८ अर्ब भन्दा बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको छ ।     मंगलबार केही प्रदर्शनकारी होटलमा प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । आगो लागेपछि धुँवाले होटलको माथिल्लो तलासम्मै कालो भएको छ । झ्यालका सिसाहरु फुटेका छन् । फर्निचर सहित सजावटका सामग्री सबै ध्वस्त भएका छन् । आगोमा जलेका केही फर्निचरहरु अहिले पनि सडकमा थुप्रिएको देखिन्छ ।  …
Read More

लेखक बसन्त पराजुलीको उपन्यास बखान माथि परिचर्चा कार्यक्रम

ललितपुर - नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र बिभागले लेखक बसन्त पराजुलीको उपन्यास बखान माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज आयोजित परिचर्चा कार्यक्रममा सहभागि कांग्रेस नेता एव लेखक साहित्यकारहरुले ऐतिहासिक पात्र बखानसिंह गुरुङले प्रजातान्त्रिक आन्दोलन,सहकारी अभियान एव चितवनको बस्ती विकासमा पुर्याएको योगदानमा आधारित भएर उपन्यास लेखिएको भन्दै प्रशंशा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सांसद एव पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडुले आँफूले उपन्यास पढ्न नभ्याएपनि बखानसिंह गुरुङको संघर्षको बारेमा जानकार रहेको भन्दै ऐतिहासिक बिषयलाई उपन्यास मार्फत उजागर गरेकोमा लेखक पराजुलीलाई बधाई दिए । उनले युवा पुस्ताहरुले ऐतिहासिक बिषयबस्तुमा गहिरो अध्ययन गरेर पुस्तकको…
Read More
दुबईमा खुल्यो जे एण्ड डि ज्वेलरी पसल

दुबईमा खुल्यो जे एण्ड डि ज्वेलरी पसल

दुबई - दुवईको वर दुबईमा नयाँ सामग्री सहित होलसेल तथा खुद्रा जे एण्ड डि ज्वेलरी पसल सञ्चालनमा आएको छ। पसल एक कार्यक्रमको बिचमा नेपालकी लोक तथा दोहरी गायिका टीका सानुले उद्घाटन गर्नु भएको हो । काठमाण्डौको सप नम्बर २६ पछि अब विदेशमा पनि सुरु गरिएको सञ्चालिका मिनु शर्मा सपनाले बताउनु भयो । उहाँका अनुसार अब दुबई सहरमा राशि अनुसारको सम्पूर्ण गरगहना उपलब्ध हुने छन् । नेपालमा पहिलो पटक सक्कली मोतिका मालाहरु भित्र्याउन आफूले चाइना यु र भारतको जयपुर हुँदै नेपालको ७७ जिल्लामा नै होलसेलमा जाने गरेको उहाले बताउनु भयो । सामाजिक क्षेत्रमा पनि उत्तिकै रुचि राख्नुहुने सपनाले आफ्नो पसलमा राशि…
Read More
चितवनको  जिएसटि कलेजको आयोजनामा  ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुँदै

चितवनको जिएसटि कलेजको आयोजनामा ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुँदै

रत्ननगर-   पुर्वी चितवनको रत्ननगर-१, निपनी स्थित जि.एस.टी.कलेजको आयोजनामा `लन्चप्याड सेलेब्रेटिङ्ग सक्सेस चार्टिङ फ्युचर्स´कार्यक्रम हुने भएको छ । स्थानीय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो।   सो कार्यक्रम अन्तर्गत “ब्रेन ड्रेन टु ब्रेन गेन: टर्निङ लोकल एजुकेसन ईन्टु ग्लोवल एक्सेस” शीर्षकमा प्यानल डिस्कसन संचालन हुनेछ। रत्ननगर-१,निपनीस्थित होटल स्टारमा भोलि साउन २९ गते बिहीवार बिहान ११:३० बजे देखि संचालन हुने प्यानल डिस्कसन कार्यक्रममा प्यानलिष्टका रुपमा न्यू क्यापिटल कलेजका प्राचार्य तथा हिसानका केन्द्रिय सदस्य भुपेन्द्र धिताल, स्काइराइडर स्कुलका प्राचार्य तथा प्याब्सन चितवनका अध्यक्ष मदन पुरी र नेपाल आदर्श शिक्षा सदनका अध्यक्ष आई. पि. लामिछाने रहने छन…
Read More
मनमा एउटै सोच छ – बच्चाहरूको भविष्य उज्यालो बनाउछु – उर्मिला रोका

मनमा एउटै सोच छ – बच्चाहरूको भविष्य उज्यालो बनाउछु – उर्मिला रोका

करीब १५ बर्ष देखि अनबरत विदेश यात्रामा रहँदा आफ्नो जीवनको उतार चढाव तथा दुःख सुखको अनुभूतिमा यसरी प्रस्तुत हुनुहुन्छ झीमरुक गाउँपालिका ७ प्यूठानमा जन्मिएर माण्डवी गाउँपालिका २ मा कर्मभूमी बनाउनु भएकी उर्मिला रोका योगी । माध्यामिक शिक्षा पनि पूरा गर्न नपाउँदै विवाह बन्धनमा बाधिनु भएकी उर्मिला १७ बर्षमा बैदेशिक रोजगारीको शिलशिलामा कुबेदमा घरको काममा लाग्नु भयो । करीब डेढ बर्ष कुबेतको बसाईमा केही आम्दानी पश्चात नेपाल फर्कनु भयो ।   १६ बर्षको उमेरमा बाबु आमाले विवाह बन्धनमा बाधि दिनु भयो तत्पश्चात मेरा केहि ईच्छा आकांक्षाहरु मर्दै गयो उहाँले बताउनु भयो । १६ बर्षकी उर्मिलालाई ३५ बर्षीय श्रीमानसंग त्यस माथि पनि…
Read More
हिरा र सरस्वतीको दुःख कहाँ जान्छर धोएर भिडीयो युट्युवमा सार्वजनिक

हिरा र सरस्वतीको दुःख कहाँ जान्छर धोएर भिडीयो युट्युवमा सार्वजनिक

मलेसियामा काम गर्दै आएकी सरस्वतीको जीवन कथामा आधारित गीतको भिडियो युट्युव च्यानलमा सार्वजनिक भएको छ। हिरा रनपाल र सरस्वती छन्त्यालको सुमधुर आवाजमा रहेको भिडियो शुक्रबार हिरा रनपालको युट्युब च्यानलबाट सार्वजानिक भएको हो। लामो समयदेखि मलेसियामा काम गर्दै आएकी सरस्वतीलाई आफ्नै श्रीमानले झुट्टो आरोप लगाएका थिए। अनि अन्तत उनी जेलमा जान्छिन्। झुटको आरोपमा जेल बसेकी उनलाई साथीहरुको सहयोगमा वकिल लगाएर निकालिन्छ। उनले आफ्नो श्रीमानको ज्यादती कहानी सुनाए पछि बिष्णु भण्डारीले शब्द तयार गरेका छन् भने सरस्वतीको लयमा भिडियो तयार गरिएको छ। धन बहादुर तमाङलद्धारा निर्देशन गरेको भिडियोमा जीवन पासाको मेक अप रहेको छ । त्यस्तै सिनेमटोग्राफर अमित विकको रहेको छ भने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.