आज मितिः २०८३ भाद्र ३० गते

रवि भट्ट

1278 Posts
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ

काठमाण्डौ - महानगरपालिका-२१ लगन बस्ने ३५ वर्षीय जनम शाक्य समेत ४ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट, अवैध लागूऔषध पोलेन करिब ७ सय ग्राम र नगद ३१ हजार १ सय ६५ रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले जनमको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय ५० मिलिग्राम सहित काठमाडौं शंखमुल बस्ने कैलाली घर भएका २९ वर्षीय शंखर चौधरी समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी…
Read More
आज कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षा

आज कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षा

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जानकारी दिएको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी…
Read More
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ०८:०० बजे सम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ८५ जना, नुवाकोटमा १ सय ९९ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २९ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ३ सय ८४ जनाको शव फेला परेको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय १३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको)…
Read More
रावल आयोगको निर्णय: अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम

रावल आयोगको निर्णय: अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम

काठमाण्डौ- रावल आयोगको प्रतिवेदन २०५२ ले औंल्याएका सम्पुर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा घुसाएको भनि उल्लेख भएका कित्ताहरुबाट घुसेको भनिएको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो।त्यसैगरी, प्रतिवेदनमा पुरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका कित्ताहरुको समेत एकमुष्ट रुपमा निर्णय गरी नेपाल सरकार ९सरकारी तथा सार्वजनिक रुपमै ० कायम गर्न निर्णय गरेको हो। प्रमुख नापी अधिकृत रमेश ज्ञवाली संयोजक रहेको समितिमा गृहमन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख,…
Read More
काठमाण्डौ–हेटौडा जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा

काठमाण्डौ–हेटौडा जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा

काठमाण्डौ– हेटौडा जोड्ने त्रिभुवन राजपथ सञ्चालनमाकाठमाण्डौ- धादिङको थाक्रे गाउँपालिका–७ सोपाङखोलामा पहिरो खसेपछि अवरुद्ध काठमाण्डौ–हेटौडा जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । बिहानैदेखि चार वटा उपकरण प्रयोग गरेर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।सडकमा अझै माटो सफा गर्ने काम भने भइरहेको छ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाण्डौ भित्रिने र बाहिरिने गाडीले हेटौँडा– काठमाण्डौ जोड्ने वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।
Read More
पहिरो खसेपछि काठमाण्डौ-हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध

पहिरो खसेपछि काठमाण्डौ-हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध

काठमाण्डौ - धादिङको थाक्रे गाउँपालिका–७ सोपाङखोलामा पहिरो खसेपछि काठमाण्डौ–हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ । बुधबार राति ९ बजेतिर सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सडक सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाण्डौ भित्रिने र बाहिरिने गाडीले हेटौँडा– काठमाण्डौ जोड्ने वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।
Read More
सुन तोलामा ३ हजार रुपैयाँले घट्यो

सुन तोलामा ३ हजार रुपैयाँले घट्यो

काठमाण्डौ- बुधबार सुन तोलामा ३ हजार रुपैयाँले घटेको छ । आइतबार र सोमबार लगातार दुई दिन घटेकोमा हिजो सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँले बढेको थियो । बुधबार भाउ बढेर तोलाको ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको सुनको भाउ घटेर तोलाको ३ लाख २ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ४० रुपैयाँले घटेर तोलाको ४ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
Read More
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७२ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७२ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ०५ :०० बजे सम्म १ हजार ३ सय ७२ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ७८ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २७ जना र नवलपरासी पश्‍चिम २ सय २२ जना गरी १ हजार ३ सय ७२ जनाको शव फेला परेको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन माटो मुनि सुरक्षित…
Read More
एसिसी प्रिमियर कपमा आज नेपाल ओमानसँग खेल्दै

एसिसी प्रिमियर कपमा आज नेपाल ओमानसँग खेल्दै

काठमाण्डौं- एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज बिहीबार ओमानविरुद्ध खेल्दैछ । खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा बिहान ७ः१५ बजे सुरु भएको छ । समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल समूह चरणमा तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दा हङकङसँग भने हार व्यहोरेको थियो ।
Read More
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू(भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.