आज मितिः २०८३ कार्तिक ८ गते

बङ्गलादेशका शमीम हुसेनले लुम्बिनी लायन्सबाट खेल्ने


काठमाण्डौ –


नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

सोमबारदेखि शुरु हुन लागेको एनपीएलका लागि लुम्बिनीले हिजो हुसेनलाई अनुबन्ध गरेको हो । बायाँ हाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आईसीसी १९ वर्षमुनिको विश्वकप उपाधि जित्दा बङ्गलादेशको टोलीमा थिए ।

विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने अवसर पाए । उनले अहिलेसम्म विदेशी लिग भने खेलेका छैनन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.