१- फोहोर ब्यबस्थापनामा सहजिकरण् गर्छ, हरेक गल्ने कुहिने बस्तुहरु खायर जैबिक मल निकाल्छ , सानो ठाउँ भय पुग्छ ,डस्ट्बिन वा सानो भाडो मात्र भयनी पुग्छ ठाउँ ।
२- फोहोर ब्यबस्थापन सबै तिर समस्याको रुपमा देखा परीरहेको अवस्थामा गड्यौला पालनले केही हदसम्म समाधान गर्छ , एकातिर समयमा आयातित् मल हरुको अभाब, अर्को तिर गड्यौला पालनले भरपुर जैबिक मल उत्पादनले गर्दा कौशी खेती , करेशा बारी , ब्यबसायिक तरकारी फलफुल खेतीलाई टेवा पुर्याउने काम गर्दछ ।
३- गाई भैंसी पालक , बाख्रा पालक किसान हरुले गड्यौला पालन गरेमा दोहोरो आम्दानी समेत् सजिलै लिन सकिन्छ
४- कृषि र अन्य पढाई हुने स्कुल,कालेजहरुमा लर्न अन्द अर्न ( कमाउ र सिक ) को रुपमा यस्को पढाई व्याबहारिक रुपमा सिकाउन सकिन्छ
गड्यौला पालनका अरु थुप्रै फाईदाहरु छन अत बिभिन्न कार्यालयहरुले गड्यौला पालन कार्यक्रमको लागि केही निस्चित रकम वार्षिक रुपमा छुट्टाइ गड्यौला पालन गर्न गराउन सकिन्छ ।
साथै यस् कार्यक्रमले बातावरण ,स्वास्थ्य , कृषि र शिक्षालाई टेवा दिनुका साथै दिगो आम्दानी स्रोत पनि खुल्ने छ ।
गड्यौला पालन्लाई प्रभावकारी बनाउन:
* सरकारी निजी बिद्यालय र कलेजहरुबाट सन्चालन गर्न सकिन्छ।
* स्थानीय सरकारको कृषि तथा पशु शाखा, बातावरण शाखा,शिक्षा शाखा लगायत अन्य शाखाहरुबाट पनि गर्न सकिन्छ ।
* स्थानीय कृषि तथा बहु उद्धेश्य सहकारीहरु र अन्य स्थानीय गैर सरकारी संस्था हरु बाट पनि गर्न सकिन्छ ।
थप जानकारी आबश्यक भयमा
९८५११८४०३७
९८१३४१४५७६ ( कुवँरले काठमाण्डौंको भिमढुंगाको ३ स्थानमा गड्यौला पालन र नर्सरी खेती गर्दै आउनु भएको छ )