आज मितिः २०८३ बैशाख ६ गते

रवि भट्ट

984 Posts
पार्टीलाई फुट्नबाट रोकिन्छ- कांग्रेसका सभापति देउवा

पार्टीलाई फुट्नबाट रोकिन्छ- कांग्रेसका सभापति देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई फुट्नबाट रोक्ने बताएका छन्।     एकताका लागि भूमिका खेल्न आग्रह गर्दै आफूलाई भेट्न पुगेका नेविसंघका केन्द्रीय सदस्यसँग देउवाले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धा जनाएका हुन्।   सभापति देउवालाई भेट्न नेविसंघ केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नवीनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायत पुगेका थिए।   विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको तयारी तीव्र पार्दा कांग्रेसभित्र मतभेद बढ्दो छ।
Read More
रत्ननगर महोत्सवको १३औं संस्करण सुरु 

रत्ननगर महोत्सवको १३औं संस्करण सुरु 

रत्ननगर - पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोसत्सवको १३औं संस्करण सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महोत्सवको उद्घाटन गरेका थिए । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव यस पटकको महोत्सवमा रामजानकी मन्दिर आकृतिको भब्य गेट निर्माण, जनजाती समुदायको सुन्दर गाउँ, बेरोजगार समस्या निराकरण गर्न रोजगार मेला लगायतका विषयहरुलाई अगाडि बढाइएको संघका अध्यक्ष गिरीले बताए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अबस्थामा रहेको बताए । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अबस्थामा छ उनले…
Read More
एनआरएनए–अमेरिकाको अध्यक्ष शाह र उप्रेती विवाद 

एनआरएनए–अमेरिकाको अध्यक्ष शाह र उप्रेती विवाद 

काठमाण्डौ - एनआरएनएको अध्यक्ष बद्री केसी र महेश श्रेष्ठ नेतृत्वमा दुइटा एनआरएनएवीच एकता भए पनि विभिन्न मुलुकमा दुई नै छन्।   उनीहरूको मंसिरमा एकता भए पनि सबै देशको कार्यसमिति ुमर्जु भइसकेको छैन। यसै क्रममा अमेरिका एनआरएनए विवाद उत्पन्न भएको छ । एउटाको निम्तोमा अमेरिका जान लागेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अर्कोले ुनिम्तो नगरेकोु भन्दै विज्ञप्ति निकालेपछि विवाद उत्पन्न भएको हो।   विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए–अमेरिकाको निमन्त्रणामा मन्त्री गुप्ता आगामी माघ ३ गते अमेरिका जाने तयारीमा छन्।   तर अर्को एनआरएनए–अमेरिकाको नामबाट मन्त्री गुप्तालाई अमेरिका बोलाउने कुनै कार्यक्रम नरहेको भनेर बिहीबार विज्ञप्ति आएपछि यो विषय थप विवादित बनेको…
Read More
हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालनमा निरन्तरता 

हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालनमा निरन्तरता 

काठमाण्डौ - ३३ वर्षदेखि निरन्तर क्रियाशील रहेको हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालन गरेको छ । गण्डकी प्रदेशका जिल्लामा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, झोला लगायतका शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ । यही पुस महिनामा मात्र संस्थाले तनहुँ, लमजुङ, म्याग्दी, बागलुङ जिल्लाका विकट क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, स्कूल ब्याग, कपी लगायतका शैक्षिक तथा खेलकुद सामग्रीहरू सहयोग गरेको हो । यस वर्षभित्र गण्डकीका सबै जिल्लामा सहयोगका कार्यक्रम सञ्चालन गरिने हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिए ।       स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरका मेयर तथा पार्टीबाट आगामी प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।   केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।   रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको थियो ।   पुस १३ मा रास्वपा र बालेन्द्र शाहबीच एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बालेन्द्रलाई आगामी चुनावपछि बहुमत आएको अवस्थामा प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।
Read More
नजिकिँदै रत्ननगर महोत्सव : परिसरमै बन्यो जनजातीको सुन्दर गाउँ 

नजिकिँदै रत्ननगर महोत्सव : परिसरमै बन्यो जनजातीको सुन्दर गाउँ 

रत्ननगर - पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचारमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवको १३औं संस्करणमा जनजाती समुदायको सुन्दर गाउँ निर्माण गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव परिसरमा विभिन्न नौं वटा जनजातीको परम्परागत घर र उनीहरुले प्रयोग गर्ने सामग्रीहरु राखिएको छ । महोत्सव परिसरमा विभिन्न जातजातीको परम्परागत घरहरुलाई सुन्दर र आर्कषक तरिकाले निर्माण गरिएको संस्कृतिक प्रर्वद्धन समितिका संयोजक सन्तोष लामाले बताए । महोत्सव अबलोकन गर्न आउनेले थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल लगायतका जनजातीको घर हेर्न तथा जनजातीको परम्परागत संस्कृतिको थाहापाउन सक्ने लामाले बताए । महोत्सवको प्रमुख आर्कषणको रुपमा…
Read More
धार्मिकस्थल पाथीभरा क्षेत्रमा हिमपात

धार्मिकस्थल पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ- यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो।   हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो।   पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ। यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
Read More
चितवनको व्यवसायिक नेतृत्वमा उदाउँदै एक सबल महिला : सुनिता लिगल कर्माचार्य

चितवनको व्यवसायिक नेतृत्वमा उदाउँदै एक सबल महिला : सुनिता लिगल कर्माचार्य

चितवन - चितवनको व्यवसायिक क्षेत्रमा सुनिता लिगल कर्माचार्य स्थापित र परिचित नाम हो। कुशल महिला उद्यमी, सशक्त संचारकर्मी तथा प्रभावकारी नेतृत्वकर्ताका रूपमा उहाँले चितवनको व्यवसायिक वृत्तमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। संचार क्षेत्रबाट व्यवसायिक यात्राको सुरुआत गर्नुभएकी कर्माचार्य सानै उमेरदेखि जिज्ञासु, मेहनती र लक्ष्यप्रति दृढ रहँदै आउनुभएको छ। पोखरास्थित माछापुच्छ्रे एफएममा लामो समय कार्यरत रहँदै उहाँले संचार क्षेत्रको गहिरो अनुभव हासिल गर्नुभयो। यही अनुभवले उहाँलाई आज व्यवसाय र संस्थागत नेतृत्वमा समेत सक्षम बनाएको छ। हाल चितवन उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत पुस २१ गते हुन गइरहेको निर्वाचनमा कर्माचार्यले २०८२/०८४ कार्यकालका लागि महिला उद्यमी तर्फ…
Read More
कविता – प्रिय फूल 

कविता – प्रिय फूल 

कविता - प्रिय फूल    तिमी वृक्षको फूल म तिम्रो फेदमा फुलेको झारको फूल फूल त फूल नै हौं। रूप , रङ्ग,बास्ना फरक भए पनि हाम्रो जरा माटो बाटै सुरु भएको हो ।     जहाँ जसरी फुले पनि , फुूलेपछि एकदिन भुइँमा झर्नैपर्छ किनकि जराको स्थान माटोमा हुन्छ।     तिमी पनि झर्छौ म त भुइँ फूल भुइँमा नै छु तर तिमी झर्दा तिम्रो ठूलो थुङ्गाले मेरो पुरै बस्ती छोपिन्छ तिम्रो ठूलो आकार छ अरुले पनि हेर्छन् या देखेर हेर्छन् अरुले जस्तै म पनि तिमीलाई हेर्न खोज्छु अफसोस हेर्न सक्दिनँ।     तिमीले छोप्छौ , किच्छौ। लह लह भएर…
Read More
आज  पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत सुरु 

आज  पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत सुरु 

काठमाडौँ- आज पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत् हुन्छ । एकाबिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।         एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.