आज मितिः २०८३ बैशाख २० गते

ताजा अपडेट

मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  काठमाण्डौ -   मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको जानकारी दिएको छ।     हाल देशभर साधारणतया बदली रहेको छ। मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।   आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी…
Read More
नक्शालको पाँचतारे हिल्टन होटल क्षतिग्रस्त

नक्शालको पाँचतारे हिल्टन होटल क्षतिग्रस्त

  नक्शालको पाँचतारे हिल्टन होटल क्षतिग्रस्त   २५ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएको नक्शालको पाँचतारे हिल्टन होटल पनि क्षतिग्रस्त भएको छ ।   ८ अर्ब भन्दा बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको छ ।     मंगलबार केही प्रदर्शनकारी होटलमा प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । आगो लागेपछि धुँवाले होटलको माथिल्लो तलासम्मै कालो भएको छ । झ्यालका सिसाहरु फुटेका छन् । फर्निचर सहित सजावटका सामग्री सबै ध्वस्त भएका छन् । आगोमा जलेका केही फर्निचरहरु अहिले पनि सडकमा थुप्रिएको देखिन्छ ।  …
Read More
जेन-जी आन्दोलनमा घुसपैठ भएको भन्दै सुरक्षित रुपमा फर्कन आह्वान

जेन-जी आन्दोलनमा घुसपैठ भएको भन्दै सुरक्षित रुपमा फर्कन आह्वान

काठमाडौं- जेनजी आन्दोलनले घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको छ। सोमबार बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो।     प्रदर्शन बारे अपडेट दिइरहेको जेन डट जेटनेपालमा नामको इन्स्टाग्राम अकाउन्टमा सूचना जारी गरी प्रदर्शनमा सहभागी सबैलाई सुरक्षित रुपमा फर्किन भनिएको छ।   बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरू ११ बजेपछि बानेश्वर पुगेका थिए। बानेश्वरमा पुगेपछि प्रदर्शन उग्र बनेको थियो। युवाहरुले प्रहरीको ब्यरिकेड तोडेर बानेश्वरस्थित संसद भवन परिसरमा प्रवेश गरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर निकालेका थिए। प्रदर्शन नियन्त्रण लिन प्रहरीले रबरको गोली चलाएको थियो। प्रहरी र जेनजी पुस्ताका केही युवाहरू पनि घाइते भएका…
Read More
नेपालको संविधान र कानुन नमानेका कारण सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय

नेपालको संविधान र कानुन नमानेका कारण सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय

काठमाण्डौ -   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको संविधान र कानुन नमानेका कारण सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गर्नुपरेको प्रस्टीकरण दिएका छन् । शुक्रबार पत्रकारमाझ गुरुङले दर्ताविहीन सामाजिक सञ्जाल कम्पनीका प्रतिनिधिसँग नेपाल सरकाले पटक(पटक कूटनीतिक माध्यमबाट कुराकानी गरे पनि उनीहरूले अटेरी गरेको बताए ।   ती कम्पनीहरूले नेपालको संविधान, कानुन नमान्ने मात्रै भनेनन्, नेपाल सरकाले सामाजिक सञ्जाल व्यवस्थित गर्ने प्रयासअनुरूप बनाएको कानुनको बदख्वाइँ समेत गरे । उनले यसअघि धेरैपल्ट मन्त्रालय तहबाट सूचना जारी गरिए पनि दर्ताविहीन कम्पनीहरूले त्यसको अवज्ञा गरेको बताए । ुकरिब २४(२५ वटा सामाजिक सञ्जाल कम्पनीहरू छन् । मेटा त ठूलो हो । अरू साना…
Read More
नवलपरासीमा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

नवलपरासीमा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

नवलपरासी- नवलपरासीको बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन्।     जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक पूर्वपश्चिम राजमार्गको देवचुली–१५ लोकाहामा ठोक्किँदा कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा आज बिहान मृत्यु भएको हो।   दुर्घटनामा गम्भीर घाइते भएका कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रकचालक महोत्तरीको बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
Read More
सञ्जिवनी इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटलको पूर्वाधार निर्माण सुरु

सञ्जिवनी इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटलको पूर्वाधार निर्माण सुरु

  काठमाडौं- एक दशकयता नेपालमा अर्बौं रुपैयाँ निजी लगानीमा मल्टिस्पेसियालिटी एडभान्स हस्पिटल खुल्ने क्रम बढ्दै गएको छ।   हस्पिटलसहितको मेडिकल कलेजमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी बढाइरहेका छन्। कतिपय हस्पिटलले क्षमता विस्तारमा लगानी गरिरहेका छन्। गत वर्ष मात्र हस्पिटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ९ प्रतिशत बढेको छ।   यसैक्रममा तीन ठूला मेडिकल कलेजका सञ्चालकहरुको लगानीमा दाङको घोराहीमा ५ सय बेडको सञ्जिवनी इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटलको पूर्वाधार निर्माण सुरु भएको हो।   युनिभर्सल इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड रिसर्च, गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल र नेपालगञ्ज मेडिकल कलेजको दुई अर्ब ४२ करोड २० लाख रुपैयाँ…
Read More
अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाबाट थप ३७ जना नेपालीलाई निष्कासन

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाबाट थप ३७ जना नेपालीलाई निष्कासन

काठमाण्डौ- अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका भन्दै ३७ नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो।   बुधबार चार्टर्ड जहाजबाट उनीहरू काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ।       अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। निष्काशित हुनेहरू अधिकांश २६ देखि ३० वर्ष उमेर समूहका छन्। उनीहरू अधिकांशसँग पक्राउ पर्ने क्रममा कागजात थिएन।     अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकामा उनीहरूलाई पक्राउ…
Read More
गोरखामा रात्रीबस दुर्घटना: २१ जना घाइते 

गोरखामा रात्रीबस दुर्घटना: २१ जना घाइते 

गोरखा -   गोरखामा रात्रीबस दुर्घटना २१ जना घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोतीतर्फ आउँदै गरेको रात्रीबस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।   बा ०१-००६ ख ४१३१ नंबरको बस मंगलबार बिहान ६ बजे भिमसेनथापा गाउँपालिका ३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्य २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।   घाइतेहरुको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।
Read More
सिटी एक्सप्रेस मनि ट्रान्सफरले ल्यायो २०८२ सालको दशैं, तिहार र छठ पर्व लक्षित हरेक हप्ता १ लाख योजना सार्वजनिक

सिटी एक्सप्रेस मनि ट्रान्सफरले ल्यायो २०८२ सालको दशैं, तिहार र छठ पर्व लक्षित हरेक हप्ता १ लाख योजना सार्वजनिक

  काठमाडौं- सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख योजना सार्वजनिक गरेको छ। नौ सातासम्म चल्ने यस अफर अन्तर्गत लक्की ड्रमार्फत हरेक हप्तामा एक जनाले एक लाख रुपैयाँ जित्ने मौका पाउनेछन्।   उपहार योजनाको घोषणा हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर जितु नेपालको उपस्थितिमा गरिएको हो। कम्पनीका अनुसार भाद्र १६ देखि कात्तिक १५ गतेसम्म विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही स्वचालित रूपमा यस योजनामा सहभागी हुनेछन्। विजेता छनोट प्रक्रिया विद्युतीय प्रणालीमार्फत हुनेछ भने कम्पनीका कर्मचारीलाई भने यो अफर लागु हुने छैन।यस अफरमा…
Read More
नेपाल आइडल सिजन-६ को विजेता बनिन् गंगा सोनाम

नेपाल आइडल सिजन-६ को विजेता बनिन् गंगा सोनाम

  काठमाडौं- ञनेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बनेकी छन् । आइतबार राती भएको ग्रान्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।   सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले विजेता गंगालाई ट्रफी प्रदान गरेका थिए। त्यस्तै फस्ट रनरअप बबिता थापा मगर भइन् भने चितवनकी दर्शना गन्धारी सेकेन्ड रनरअप भइन्। उनले ५ लाख पुरस्कार जितिन् ।                      
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.