आज मितिः २०८३ जेष्ठ १८ गते

आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा गिरावट

काठमाण्डौ –

 

आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । तर चाँदीको मूल्यमा केही वृद्धि भएको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो।

 

महासंघको अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.