आज मितिः २०८३ जेष्ठ १६ गते

नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर 

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ।

 

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

 

त्यस्तै महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशतले वृद्धि हुनेछ।

 

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.