आज मितिः २०८३ श्रावण १७ गते

विदेश

दुबईमा डिजाइनर तृष्णा गुरुङका र्याम्प शो साथमा नेपाली फेसनको अन्तर्राष्ट्रिय प्रस्तुति   

दुबईमा डिजाइनर तृष्णा गुरुङका र्याम्प शो साथमा नेपाली फेसनको अन्तर्राष्ट्रिय प्रस्तुति  

दुबई-   यूएईको दुबईमा आउँदो १२ जनवरी २०२५ मा पहिलो पटक नेपाली डिजाइनर तृष्णा गुरुङद्वारा डिजाइन गरिएका पहिरनमा चर्चित मोडलहरू र्याम्पमा प्रस्तुत हुने भएका छन।   दुबईको चर्ल्तोन दुबई च्रेएक होटलमा डिजाइनर गुरुङले १५ वर्ष पछि भव्य फेसन शो आयोजना गर्न लागेकी हुन। कार्यक्रममा क्लासिक ब्यान्डको लाइभ म्युजिक र साथमा गुरुङका उत्कृष्ट डिजाइनमा सजिएका मोडलहरूले र्याम्पमा प्रस्तुति दिनेछन।     यो इभेन्ट नेपाली फेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने कोशेढुंगा हुने विश्वास आयोजकहरूको छ। फेसन शोका लागि ंफचे ओफ ट्ग ब्रान्डंका एम्बेसेडर मिष्टर गुरुङ रहनुभएको छ भने महिला एम्बेसेडरको छनोट प्रक्रिया जारी छ। कार्यक्रममा चिफ एड भाइजरको रूपमा हेमराज मैनाली संलग्न…
Read More
चितवन समाज युएइको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम

चितवन समाज युएइको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम

दुबई- चितवन समाज युएइले अंग्रेजी नया बर्ष सन् २०२५ , तमु लोसार तथा पन्ध्र पुसको अवसर परेर बनभोज तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सार्वजनिक बिदाको दिन वादी अल स्वक्दम बनभोज स्थलमा ७७ जिल्लाबाट नै उपस्थितिमा कार्यक्रम गरिएको हो । हरेक बर्ष नेपाली तथा अंग्रेजी नया बर्ष तथा नेपालीहरुको महान पर्बहरुमा युएइमा रहेका नेपालीहरुलाई जमघट गराइ विभिन्न कार्यक्रम गर्दै आएको चितवन समाज युएइका अध्यक्ष  बिजय अधिकारीले बताउनु भयो ।   https://uddarnews.com/wp-content/uploads/2024/12/cyg-vedio.html विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको र प्रवासमा रहेर पनि यहाका विभिन्न सस्थासंग हातेमालो गर्दै चाडपर्बहरुमा विभिन्न कारयक्रम गर्दै आएको र अझै गर्दै जाने महासचिब दीपक सिवाकोटीले…
Read More
यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

काठमाडौं- पाकिस्तानमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा उक्त हताहत भएको हो ।   आक्रमणमा महिला र बालबालिका पनि मारिएका छन् ।   बिहीबार बन्दुकधारीले आक्रमण गरेका थिए । करिब दुई सय यात्रु बसमा सवार थिए । १६ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ ।  
Read More
विदेश जाने नेपालीले भारतीय विमानस्थल प्रयोग गर्न पाउने, अब एनओसी नचाहिने

विदेश जाने नेपालीले भारतीय विमानस्थल प्रयोग गर्न पाउने, अब एनओसी नचाहिने

काठमाडौं - रोजगारीका लागि विदेश जाने नेपालीले भारतीय विमानस्थल प्रयोग गर्न पाउने भएका छन्। दिल्लीस्थित नेपाली दूतावासका अनुसार श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने व्यवस्था गरिएको हो। यसअघि रोजगारी तथा भिजिट भिसामा खाडीलगायतका मुलुकमा जाने नेपालीलाई दूतावासको एनओसीबिना भारतीय विमानस्थल प्रयोग गर्न रोक लगाइएको थियो। दूतावासले सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन, इराक, लिबिया र लेबनान जाँदा दूतावासबाट एनओसी आवश्यक नरहेको जनाएको हो। त्यसैगरी, नेपाली कूटनीतिक आधिकारिक र सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज भएका नेपाली नागरिकहरू र १६ वर्ष…
Read More
दुबई पठाइदिन भन्दै ठगीको अभियोगमा दुई पक्राउ

दुबई पठाइदिन भन्दै ठगीको अभियोगमा दुई पक्राउ

काठमाण्डौं- वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका– ४ का सञ्जीव गुरुङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका– ८ का गोकर्ण पराजुली पक्राउ परेका छन् ।   तीनजना पीडितबाट अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै रु। १९ लाख ७० हजार र पराजुलीले रु। आठ लाख १७ हजार ठगेका थिए । अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  
Read More
मेयर बालेनको काम र नामको कारण नै रेष्टुरेण्टको नाम बालेन सिटि राखेको हुँ- गुल्जार साफी

मेयर बालेनको काम र नामको कारण नै रेष्टुरेण्टको नाम बालेन सिटि राखेको हुँ- गुल्जार साफी

कतारमा कार्यरत भंगहा नगरपालिका वडा नं-१ सिगयिही महोत्तरीका गुल्जार साफी र उनका सहकर्मीहरुको सहकार्यमा खुलेको रेष्टुरेन्टको नाम बालेन सिटी हो । रेष्टुरेण्टको नाम नै बालेन सिटि किन राखियो र कत्तिको चुनौति रहेको छ यस बारेमा साफीसंग उद्धार न्युजले गरेको कुराकानिको सम्पादित अंश ।   देशको राजनिती अस्थीरता, बेरोजगारको महामारी, व्यवसाय ठप्पका कारण सन् २०११ मा कतार प्रबेश गरेको साफीले बताउनु भयो । पारिवारिक स्थिति बच्चाहरुको अध्ययनलाई उकास्न कतार आउनु परेको उहाँको भनाई छ ।   विदेश जान्छु र घरको समस्या पनि समाधान गर्छु भन्ने उदेस्यले प्रवेश गरेको हुँ । सुरुदेखि नै आफुलाई विजिनेस गर्ने शोख भएकोले पनि त्यहि उदेस्य बोकेर…
Read More
ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो

  लण्डन( अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ। विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका थिए। रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै चार वर्षअघि जो बाइडेनसँग हारेको ह्वाइट हाउस फिर्ता लिएर उल्लेखनीय राजनीतिक पुनरागमन गरेका छन्। धेरै अमेरिकी मिडियाले ट्रम्पलाई विजेता घोषणा गर्नुअघि नै पूर्वराष्ट्रपतिले ‘भव्य’ जितको दाबी गर्दा बजार खुल्नुभन्दा घन्टौँ अगाडि नै वाल स्ट्रिट स्टक फ्युचर्स उच्च भयो। युरोपका मुख्य शेयर सूचकाङ्कहरू बिहानको कारोबारमा बढे भने एसियाली बजार विभाजित रह्यो। चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ सेयरहरू प्रभावित भए।…
Read More
अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, निर्णायक हुन्छ नेपाली भाषीको मत र?

अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, निर्णायक हुन्छ नेपाली भाषीको मत र?

वासिङ्टन डिसी - विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ। अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ। सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्। निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट ९मतदान गर्न अनिर्णित मतदाता भएको राज्य० को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो। मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली…
Read More
युएईमा पनि नेपालीले मनाए तिहार, कतै नाचगान कतै दोहोरि (भिडिओ सहित)

युएईमा पनि नेपालीले मनाए तिहार, कतै नाचगान कतै दोहोरि (भिडिओ सहित)

दुबई- संयोग पनि उस्तै नेपालीहरुको दोस्रो महान पर्ब तिहार आइतबारको दिन र युएईमा सार्बजनिक बिदा पनि आइतबार । त्यसैले सारजाह, आबुदाबी र दुबईमा नेपालीहरुले भव्यताकासाथ तिहार मनाए । बर दुबइको अल गुबैबा मेट्रो स्टेसन जसलाई नेपालीहरुले नेपाली पार्क भनेर चिन्ने गर्दछन । हो त्यहि पार्कमा नेपालीहरुको घुइचो लागेको थियो । नेपालीहरुको गलामा माला, शिरमा ढाका टोपीले सजिएर एकआपसमा चिया पिउदैको गफ, अर्को तर्फ नेपाली लोक दोहोरिमा नाचगान, दोहोरि गाउदै गरेको दृष्यले लाग्थ्यो यो नेपालको आफ्नै बस्ती र चोक हो । विभिन्न क्षेत्रबाट भेटघाट गर्ने थलो त्यसमा पनि तिहार भएको कारण घुइचो हुनु स्वभाविकै थियो तर विभिन्न मुलुकबाट आएका पर्यटकहरु पनि…
Read More
दुबईमा सम्पर्क विहिन भएका दिनेश चौलागाँईलाई खोजि गरिदिन परिवारको आग्रह

दुबईमा सम्पर्क विहिन भएका दिनेश चौलागाँईलाई खोजि गरिदिन परिवारको आग्रह

दुबई- कामको लागि युएईको सारजाह पुगेका मकवानपुरका दिनेश चौलागाँई अक्टोवर १५ तारिखबाट सम्पर्क विहिन भएको आफन्तले जनाएका छन् । चौलागाई ३ वर्ष पहिलेदेखि नेपाल जाने आउने गरि रहेका र पछिल्लो समय भिजिटमा आएर काम खोज्दै सारजाहा गएका थिए । काम गर्दै आएको कम्पनि केही समय अगाडि सो काम छोडि नेपाल गई भिजिटमा आएका पारिवारीक श्रोतले जनाएको छ । काम खोज्ने क्रममा कुनै एक एजेण्टसंग सम्पर्क गरी काम पाउने आशामा काम लगाए बापत दिनुपर्ने रकम पनि दिएर सोही एजेण्टसंगै खाने बस्ने गर्दै आएको र काम गर्न उसले पठाएको तर काम चित्त नबुझेकोले उनले त्यहाँ गरेनन् र फर्किएको दुबईमा नै कार्यरत उनकी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.