आज मितिः २०८३ भाद्र ३१ गते

समाचार

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र कार्यक्रम सुरु

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र कार्यक्रम सुरु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम सुरु भएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। बिहान १०ः०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र यसमाथि छलफल हुने र बिहान १०.४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ। यसैगरी बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ। सोपश्चात् दिउँसो निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी…
Read More
नेपाली होटल व्यवसायि संघको प्रेरणादायि कार्यक्रम सम्पन्न

नेपाली होटल व्यवसायि संघको प्रेरणादायि कार्यक्रम सम्पन्न

काठमाण्डौं- नेपाली होटल व्यवसायि संघ काठमाण्डौले विद्यार्थीहरुको लागि एकदिने प्रेरणादायि कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाण्डौको गोगबुमा नेपाली होटेल व्यवसायि संघमा आबद्ध सदस्यहरुको नानीबाबुहरुको लागि प्रेरणादायि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी प्रमुख प्रशिक्षक रहनु भएको थियो । प्रमुख प्रशिक्षक अधिकारीले विद्यार्थीहरुको लागि मोटीभेशन प्रशिक्षण दिनुहुदैं विद्यार्थीले जति अध्ययन गरे पनि वा डिग्रि गरे पनि आप्mनो संस्कारलाई विर्सन नहुने बताउनु भयो । उहाँले हरेक मानिसले सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्ने जानकारी दिनु भयो । त्यस्तै कार्यक्रममा नेपाली होटल व्यवसायि संघका अध्यक्ष गणेश ढकालले नानीबाबुहरुलाई जति अध्ययन गरे पनि नेपालमा नै बसेर…
Read More
युएईदेखि यूरोप र यूके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ७ जना पक्राउ

युएईदेखि यूरोप र यूके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ७ जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने अर्घाखाँची घर भएका २८ वर्षीय सन्तोष अधिकारी, काठमाडौं महानगरपालिका-३ बस्ने दाङ घर भएका २९ वर्षीय हेमन्त केसी, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सुनसरी घर भएका ४२ वर्षीय सुक देव राई, सोही नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३४ वर्षीय मनिष पोदार, काठमाडौं महानगरपालिका-१६ बस्ने रूपन्देही घर भएका ४७ वर्षीय राम रतन मिश्र, काठमाडौं टोखा बस्ने कास्की घर भएका ३९ वर्षीय अमृत अधिकारी र काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३५ वर्षीय मिर इसलामाना रहेका छन्…
Read More
राष्ट्रिय परिचयपत्र व्यक्तिले नै कसरी डाउलोड गर्ने र?

राष्ट्रिय परिचयपत्र व्यक्तिले नै कसरी डाउलोड गर्ने र?

काठमाडौँ- सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले बिहीबार देखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो ।   विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइट जततउकस्ररअष्तष्शभलउयचतब।िमयलष्मअच।नयख।लउरलभ मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ ।   सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख गरे अनुसार सुरु गरेको हो।   राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम ९नेपाली वा अङ्ग्रेजी०, जन्ममिति र नागरिकता जारी मिति…
Read More
कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४।३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये २ लाख ६८ हजार १९० जना विद्यार्थीले सफलता हात पारेका छन्। नियमिततर्फको नतिजा विश्लेषण गर्दा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये ६९।७५ प्रतिशत अर्थात् २ लाख ३१ हजार ७७० विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। सोही समूहका १ लाख ४७१ विद्यार्थीले भने ‘एनजी’ ९नन–ग्रेड० मा परेका छन् । यो कुल परीक्षार्थी…
Read More
शान्तिकुञ्जमा १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न

शान्तिकुञ्जमा १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न

चितवन शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा आयोजित १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ। महिला सदस्यहरूको सीप, क्षमता तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम आज एक औपचारिक कार्यक्रमका बीच सम्पन्न गरिएको हो।   समापन समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी ले शान्तिकुञ्जले समाजका आवाजविहीन तथा पछाडि परेका महिलाहरूको आवाज बन्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले सहकारीले महिला सशक्तीकरण, आयआर्जन तथा सामाजिक रूपान्तरणमा पुर्‍याएको योगदान उल्लेख गर्दै आगामी दिनमा संस्थालाई अझ सशक्त बनाउन वडा कार्यालयको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।   कार्यक्रमकी सभाध्यक्ष तथा संस्थाकी अध्यक्ष…
Read More
विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ र आइभरी कोस्टद्धारा इक्वेडरलाई १–० ले पराजित

विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ र आइभरी कोस्टद्धारा इक्वेडरलाई १–० ले पराजित

काठमाण्डौं- फिफा विश्वकप फुटबल अन्तर्गतको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हराएको छ । स्वीडेनका यासिन अयारीले २ तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले १–१ गोल गरे । ट्युनिसियाका ओमार रेकिकले १ गोल गरे । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए । त्यस्तै आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गरेको छ । फिलाडेल्फियामा केहीबेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो । अमद डियालोले ९०औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए । जितसँगै आइभरी कोस्टले विश्वकप अन्तर्गत समूह ‘ई’ मा महत्वपूर्ण ३ अंक जोडेको छ…
Read More
थाइल्यान्ड र म्यानमारमा रहेका नेपाली दूतावासले कम्बोडियाबाट ८८७ नेपालीको उद्धार, २०० मानव तस्करको नाम कारबाहीका लागि प्रहरीमा

थाइल्यान्ड र म्यानमारमा रहेका नेपाली दूतावासले कम्बोडियाबाट ८८७ नेपालीको उद्धार, २०० मानव तस्करको नाम कारबाहीका लागि प्रहरीमा

काठमाडौं - थाइल्यान्ड र म्यानमारमा रहेका नेपाली दूतावासले कम्बोडियाबाट ८८७ नेपालीको उद्धार गरि नेपाल पठाएको छ । ५६२, म्यानमारबाट १११, लाओसबाट आठ र थाइल्यान्डबाट ६ नेपाली नागरिकलाई उद्धार गरी नेपाल पठाएका हुन् । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले दक्षिणपूर्वी एसियाली राष्ट्रमा अवैध रूपमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’हरूमा नेपालीलाई पठाउने दुई सयभन्दा बढी मानव तस्करको नाम कारबाहीका लागि पठाएको छ । दूतावासले ठूलो संख्यामा मानव तस्करको नाम तथा ठेगाना थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसाको अवधि समाप्त भएपछि पनि नवीकरण नगरी बसिरहेका ६०२ नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा…
Read More
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जना पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने सुर्खेत घर भएका ३४ वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका-१ बस्ने सिन्धुपाल्चोक घर भएका २२ वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका-१५ बस्ने जाजरकोट घर भएकी ३४ वर्षीया कबिता सिंह र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने धादिङ घर भएका २५ वर्षीय बिशु राई रहेका छन् । पक्राउ मध्ये सुनिलले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख १७ हजार रूपैयाँ, अनुपले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ, कबिताले अमेरिका पठाइदिन्छु…
Read More
२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौँ- हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अङ्क जोडेको छ । स्कटल्याण्डले पछिल्लो पटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन सकेको थिएन । स्कटल्याण्डको जितमा जोन म्याकगिनलले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको पहिलो हाफको २८औँ मिनेटमा गोल गरे । समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाँच पटकको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.