आज मितिः २०८३ बैशाख ६ गते

रवि भट्ट

984 Posts
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने -भरतपुर मुलुकको केन्द्रीय सहर हो

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने -भरतपुर मुलुकको केन्द्रीय सहर हो

चितवन - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भरतपुर मुलुकको केन्द्रीय सहरका रूपमा स्थापित भएको बताएका छन्।     ‘सुनौलो नेपाल’ले शुक्रवार आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’मा उनले भरतपुर अब पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षाको सहरका रूपमा मात्रै सीमित नभई ‘सेन्टरल सिटी’ अर्थात् केन्द्रीय सहर भएको बताए।   ुजसरी अमेरिकाको राजधानी वासिङटन डिसी भए पनि मुख्य सहर न्युयोर्क हो, त्यसैगरी भरतपुर हाम्रो प्रमुख सहरका रूपमा स्थापित भएको छ,ु उनले भने। उनले भारतको टोकियो, भारतको नयाँदिल्ली, बेलायतको लण्डन, फ्रान्सको पेरिस भएजस्तै नेपालका लागि भरतपुर त्यो सहर भएको उल्लेख गरे।   भरतपुरलाई यहाँसम्म ल्याउनका लागि भरतपुर महानगरका मेयर रेनु दाहालको भूमिका महत्त्वपूर्ण…
Read More
नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म

नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म

काठमाडौं - नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ।     आज सबेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८ देखि ३१ गतेसम्मका लागि महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेकोमा उक्त मिति बैठकबाट पारित भएको हो।   पुस २६(२८ सम्मको महाधिवेशन तालिका प्रभावित भएसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति घोषणा गरेका थिए। यसरी पार्टी महाधिवेशनका विषयमा नेताहरू विभाजित हुँदा समस्याको हल खोज्न आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नयाँ मिति पारित गरेको हो।   यस्तै कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठकले केन्द्रीय समितिको म्याद विधान अनुसार…
Read More
नेपाली युवा रिजवान आलमले युएईमा कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा दिए महत्वपूर्ण योगदान

नेपाली युवा रिजवान आलमले युएईमा कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा दिए महत्वपूर्ण योगदान

युएई- नेपाली युवा रिजवान आलमले युएईमा रहेर कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिए पछि उनको चर्चा अरब राष्ट्रहरुदेखि अन्य विभिन्न मुलुकले प्रसंशा गरेका छन । आलमले युएईमा उच्चपद र ओहदामा रहेका तथा राजपरिवारका व्यक्तिहरुसँग नेपाल र नेपालीहरुको लागि सकारात्मक भूमिकामा रहेर कार्य गर्दै आएकोले पनि उनको प्रशंसा अन्तराष्टिय रुपमा चिनिएको हो । उनले जुलाई २०२५ मा नेपालमा जलविद्युत् परियोजनासम्बन्धी एक महत्वपूर्ण प्रत्यक्ष वैदेशिक लगानी (FDI) सम्झौता सफलतापूर्वक सम्पन्न गरेर नेपालको दीर्घकालीन ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। अरब संसदका अध्यक्षसँग ऐतिहासिक तथा व्यापारिक साझेदारी गर्दै प्रत्यक्ष स्थापना उपलब्धि हुनु कुनै पनि नेपाली नागरिकका लागि अत्यन्तै दुर्लभ मानिन्छ। यस उपलब्धिले नेपालको…
Read More
निर्वाचनमा कहाँका उम्मेदवारले कति गर्न पाउँछन् खर्च

निर्वाचनमा कहाँका उम्मेदवारले कति गर्न पाउँछन् खर्च

काठमाडौं- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो।     आयोगका अनुसार काठमाडौंको १० मध्ये १,३,६,७ र ८ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रूपैयाँ खर्च गर्न पाउनेछन्।   त्यस्तै काठमाडौं-२, ४, ५, ९ र १० का उम्मेदवारले अधिकतम २७ लाख रूपैयाँ खर्च गर्न पाउनेछन्। भक्तपुर र ललितपुरका उम्मेदवारले पनि २७ लाख नै खर्च गर्न पाउनेछन्।   झापा १ र ४, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतका जिल्लामा उठ्ने…
Read More
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १५ वर्षको जेल सजाय

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १५ वर्षको जेल सजाय

काठमाण्डौ - मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई सम्पत्ति शुद्धीकरणसँग जोडिएको मुद्दामा अदालतले १५ वर्षको जेल सजाय सुनायो । क्वालालम्पुरस्थित उच्च अदालतले यस्तो फैसला सुनाएको थियो । ७२ वर्षीय नजिब सम्पत्ति शुद्धीकरणसम्बन्धी २१ वटा र शक्ति दुरुपयोगका चारवटा अभियोगमा दोषी ठहर भए । नजिबमाथि राष्ट्रको सार्वभौम सम्पत्ति कोष वान मलेसिया विकास बर्हाद ९वानएमडिबी०बाट लगभग २।३ अर्ब मलेसियाली रिंगिट ९५६९ मिलियन० दुरुपयोग गरेको आरोप लगाइएको छ ।     शुक्रबारको फैसला सात वर्षको कानुनी प्रक्रियापछि आएको हो, जसमा ७६ जना साक्षीलाई अदालतमा बोलाइएको थियो । मलेसियाको प्रशासनिक राजधानी पुत्रजयामा दिइएको यो फैसला २०२२ देखि जेलमा रहेका पूर्वनेतालाई दोस्रो धक्का हो । उनलाई शक्ति दुरुपयोगको आरोपमा १५ वर्षको सजाय सुनाइएको…
Read More
रत्ननगर महोत्सवको तयारी तीब्र : मह र रोजगार मेलालाई प्राथमिकता 

रत्ननगर महोत्सवको तयारी तीब्र : मह र रोजगार मेलालाई प्राथमिकता 

रत्ननगर - आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी र्सिजनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा महोत्सव हुन लागेको हो । रत्ननगर नगरपालिकाको संरक्षकत्वमा हुने यो महोत्सवले कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।…
Read More
आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।   आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने उनले बताए।   आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ। पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ…
Read More
नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नु पर्दछ- मन्त्री कुलमान घिसिङ

नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नु पर्दछ- मन्त्री कुलमान घिसिङ

काठमाडौं- ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।     राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन्।   मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं। यहाँ नै स्वर्ग छ। नेपालमै उत्पादन हुने लोकल मटेरियलबाट घर बनाउन सके हाम्रो अनुसन्धान र पैसा नेपालमै रहन्छ। नेपालमै घर र गाडी जोड्न सक्ने वातावरण सरकारले बनाए भने युवाहरू विदेश जाँदैनन्।’   यसैगरी उनले नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य भएकोले त्यसमा राज्यले बेसिक नीतिका रूपमा ऋण र…
Read More
रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं- नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन्।   उनले भने, ‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ। मैंले आयोगमा जाने निर्णय गरेको छु। १४ गते सोमबार म जान्छु।’ भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो।
Read More
मुक्तक – जिन्दगी

मुक्तक – जिन्दगी

मुक्तक ✍️ न सोचे जस्तो सुन्दर देखिन्छ जिन्दगी न खोजे जस्तो भाग्य लेखिन्छ जिन्दगी पानी माथि बग्ने नाउ जस्तै रहेछ यो जतिहिड्यो उतिपाईला मेटिन्छ जिन्दगी !   प्रेम प्रभा अधिकारी भरतपुर -११, चितवन
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.