आज मितिः २०८३ भाद्र २० गते

टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार

काठमाण्डौं-

आज माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना २१६ मेगावाटको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार भएको छ ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा टनेलभित्र फसेका चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो ।
उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याईएको छ ।

लामो समयसम्म टनेलभित्र फसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण तरिकाले उद्धार गर्दैछ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.