आज मितिः २०८३ बैशाख १० गते

उद्दार अनलाईन

564 Posts
पोर्चुगलमा सडक दुर्घटनामा परेर घाइते नेपाली चेलीले भनिन्- मलाई उद्धार गर्नुहोस्

पोर्चुगलमा सडक दुर्घटनामा परेर घाइते नेपाली चेलीले भनिन्- मलाई उद्धार गर्नुहोस्

काठमाण्डौं- पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परे पछि उनले उद्धारको लागि अनुरोध गरेकिछिन्। वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी मरिण–३ सिन्धुलीकी २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन्। हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला परेको एक महिना हुन लागेको छ। सामान्य उपचारबाट समेत बञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गए पछि उनले उपचारको लागि उद्धारको गर्न अनुरोध गरेकि हुन् । । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन्। गत जनवरी…
Read More
नक्कली नोटसहित एकजना पक्राउ

नक्कली नोटसहित एकजना पक्राउ

बारा- प्रहरीले बाराबाट नक्कली नेपाली नोटसहित एक जना पक्राउ गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय राम चन्द्र महत्तोलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महत्तोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको थियो ।
Read More

हाजिर जमानीमा छुटे बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका तीनजना

काठमाडौं- बाँसबारी प्रकरणमा पक्राउ परेका उद्योगी/व्यवसायी अरूण चौधरीसहित तीनजना हाजिर जमानीमा छुटेका छन्। सरकारी जग्गा निजी बनाएको मुद्दामा पक्राउ परेका तीनैजना आज हाजिर जमानीमा छुटेका हुन्। तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर पक्राउ परेका थिए। तीनै जनालाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिरासतमुक्त गरेको छ। उनीहरूलाई सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो। न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागु हुने गरी दुई दिन म्याद थपेको थियो। यो दुई दिनमा…
Read More
हिसान कप माघ २५ देखि , उद्घाटन खेलमा एपेक्स र अर्किड भिड्ने

हिसान कप माघ २५ देखि , उद्घाटन खेलमा एपेक्स र अर्किड भिड्ने

भरतपुर । चितवनमा माघ २५ गतेदेखि सुरु हुने अन्तर कलेज हिसान कप नाइन ए साइड फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आज (मंगलबार) वाल्मिकी शिक्षा सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो । उच्च माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सार्वजनिक तालिका अनुसार हरेक दिन दुई खेल हुनेछ । २५ गते उद्घाटन खेलमा एपेक्स कलेज र अर्किड स्कुल भिड्नेछन् । उक्त खेल दिउँसो २ बजे सुरु हुनेछ । यस्तै सोही दिन ३ बजे वाल्मिकी शिक्षा सदन र गुरुकुल कलेज…
Read More
केन्द्रीय सदस्य बुढाथोकीको निधन- ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित

केन्द्रीय सदस्य बुढाथोकीको निधन- ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनका कारण ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । पूर्वमन्त्री समेत रहेका बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।     पूर्वमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य बुढाथोकीको निधनका कारण अभियान र संवाद यात्रा दुवै स्थगित भएको महामन्त्री गगन कुमार थापाले जानकारी दिए । संवादयात्राको क्रममा नवलपरासीको प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा पुगेका थापाले आज बिहान आयोजित कार्यक्रममा सो जानकारी गराएका हुन् । महामन्त्री थापाले माघ १३ गतेदेखि झापाबाट संवाद यात्रा सुरु गरेका थिए । समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका…
Read More
 तीन हजार लागूऔषध कारोबारी पक्राउ

 तीन हजार लागूऔषध कारोबारी पक्राउ

काठमाडौं- केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्। चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, पक्राउ परेका हुन् । दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन्। पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन्। उनीहरूबाट आठ हजार तीन सय २० केजी गाँजा, चरेश तीन सय आठ केजी चरेस, १० केजी हेरोइन, २७ केजी अफिम…
Read More
कुन्ठा (यौन कथा)

कुन्ठा (यौन कथा)

मेरो श्रीमान स्वर्गवास हुनुभएको बर्ष दिन मात्र भएको थियो ।बालबच्चा भएका थिएनन् ।हुन पनि कसरी ?उबेला मेरो उमेर पनि सानै थियोे।" श्रीमान बितेका बर्ष दिन सम्म माइती जाने अनुमति थिएन।बर्षदिनको काम सकेर बल्ल माइती गए।म कति दु:खी थिए त्यसको त लेखाजोखा गरि साध्य नै थिएन ।तर त्यो भन्दा बढ्ता त मेरी आमा दुःखी हुनुभएको रहेछ।मलाई देख्तै आमा अंगालो हालेर रून थाल्नुभयो।भन्दै हुनुहुन्थ्यो -" यस्तो पाहाड जस्तो जीवन कसरी बिताउछेस्?" उता पिढीमा झोक्राएर बसेका मेरा बाका आँखा रसिला थिए ।म नबोलि बा र आमालाई हेरीरहें। मेरी साथी कमला श्रीमान संग हातेमालो गरेर माइत आउथि।कहिले कता कहिले कता घुमेका र स्वादिला परिकार…
Read More
आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको मृत्यु भएको छ । अमरगढी नगरपालिका(१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको आगो ताप्ने क्रममा निसास्सिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले राति कोठामा कोइला बालेर आगो ताप्ने क्रममा निसासिएर सासू बुहारीको मृत्यु भएको जानकारी दिए ।        
Read More
चितवन सेवा समाजको वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

चितवन सेवा समाजको वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

चितवन- चितवनको चिसो मौसमसंगै चितवन सेवा समाजले आपसि सद्भाव बढाउँदै वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चितवनेहरुको साझा र छाता संस्था चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालले गत शनिवार रमाईलो वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालका केन्द्रीय अध्यक्ष दिपक गौतमले आफ्नो लेख रचना वाचन गरी कार्यक्रम सुरु गरिएको थियो । बनभोज कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लालबहादुर भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राष्ट्रबाट आउनु भएका संस्थाका पदाधिकारीहरु लगायत उपस्थितिलाई धन्यवाद तथा स्वागत गर्नु भयो । महासचिव बालकृष्ण पौडेलले संञ्चालन गर्नु भएको उक्त कार्यक्रममा अध्यक्ष दीपक गौतम, संरक्षक…
Read More
अछाममा जङ्गली बँदेलको आतङ्क

अछाममा जङ्गली बँदेलको आतङ्क

अछाम- अछाममा जङ्गली जनावर बँदेलले आतङ्क मच्चाएको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन्। मङ्गलसेन नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएपछि उनलाई जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो। माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो। घाइते भएकी उनलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको थियो। बँदेल गाउँमै पस्न थालेपछि आक्रमणको डरले वडा नं ६ का जनतामा त्रास फैलिएको हो। नजिकैको जङ्गलबाट आएका बँदेलले गाउँमा आतङ्क मच्चाएर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.