आज मितिः २०८३ बैशाख १० गते

आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

डडेल्धुरा-

डडेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको मृत्यु भएको छ । अमरगढी नगरपालिका(१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको आगो ताप्ने क्रममा निसास्सिएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले राति कोठामा कोइला बालेर आगो ताप्ने क्रममा निसासिएर सासू बुहारीको मृत्यु भएको जानकारी दिए ।

 

 

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.