आज मितिः २०८२ पुष ६ गते

काठमाडौंमा नेकपाको शक्ति प्रदर्शन 

काठमाडौं –

नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। केही बेरअघिबाट एकता सन्देश सभा र्‍याली गरेर काठमाडौंमा शक्ति देखाएको हो।

 

 

काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍याली निकाल्यो।

 

बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभा आयोजना गरेको हो ।

 

 

 

सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह संयोजक माधव नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.