आज मितिः २०८३ बैशाख ५ गते

काठमाडौंको एक काठ उद्योगमा आगलागी

काठमाडौं-

 

काठमाडौंको सानो भर्‍याङस्थित एक काठ उद्योगमा आगलागी भएको छ। मंगलबार राति करिब ९ बजे इचंगुनारायण काष्ठ उद्योगमा आगलागी भएको हो।

उक्त उद्योग पृथ्वीबहादुर थापाले सञ्चालन गरेका थिए। आगलागीको कारण खुलेको छैन। आगलागी नियन्त्रणमा लिन तीनवटा दमकल प्रयोग भएको छ।

नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.