आज मितिः २०८३ बैशाख ५ गते

नारायणगढ-बुटवल सडक अवरुद्ध

Uddar News

नवलपरासी-

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.