आज मितिः २०८३ आश्विन ९ गते

समाचार

सबै भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नु पर्छ- डा. वाग्ले

सबै भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नु पर्छ- डा. वाग्ले

काठमाडौं-   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद् डा स्वर्णिम वाग्लेले हालसम्म भएका सबै भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उपसभापति डा वाग्लेले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्नेमा जोड दिए।     ‘जाँचबुझ आयोग ऐनको प्रावधानमा रहेर पूर्वप्रधानन्यायाधिश वा न्यायाधिशको अध्यक्षतामा न्यायिक आयोग गठन गनुपर्ने अब रास्वपाको चिरस्थायी माग हुनेछ’, उनले भने। रास्वपा सभापति रवि लामिछानेलाई सरकारले दुःख दिइरहेको उनको आरोप थियो।   सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको उल्लेख गर्दै उपसभापति डा वाग्लेले न्यायालयले उचित निर्णय गर्नेमा…
Read More
टिकटकको कारण बाबुले गरे छोरीको हत्या

टिकटकको कारण बाबुले गरे छोरीको हत्या

एजेन्सी - पाकिस्तानमा एक व्यक्तिले गोली हानेर आफ्नै छोरीको हत्या गरेका छन्।   ती व्यक्तिले हालै आफ्नो परिवार अमेरिकाबाट पाकिस्तान लिएर आएका थिए। उनले आफ्नी नाबालिग छोरीको हत्या गरेको स्वीकार गरेका छन्। छोरीले टिकटक भिडियो बनाएको मन नपरेर छोरीको हत्या गरेको बयान उनले प्रहरीमा दिएका छन्।   अमेरिकी नागरिकतासमेत रहेका ती व्यक्तिलाई आफ्नी छोरीको टिकटक पोष्ट आपत्तिजनक लागेको थियो। घटनाको सम्बन्धमा सबै एंगलबाट अनुसन्धान भइरहेको पाकिस्तानी प्रहरीले बताएको छ।
Read More
आज सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

आज सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

  काठमाडौं-   प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं…
Read More
भरतपुर वडा नं.१२ मा १५ दिने आईटी तालिम सम्पन्न

भरतपुर वडा नं.१२ मा १५ दिने आईटी तालिम सम्पन्न

भरतपुर भरतपुर महानगरपालिका १२ मा संचालित ६० घण्टाको आई.टी ( Computer Fundamental & Graphics Designing ) तालिम समापन भएको छ । आ.व २०८१/८२ को आई.टी को माध्यमबाट रोजगारी सृजना तथा आई.टी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत Devsign Technologies तालिम सम्पन्न  भएको हो। भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा प्रमुख अतिथि पूर्व मन्त्री- सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश सरकारका विजय सुवेदी रहनु भएको थियो । त्यस्तै सीइओ ड्रीम टेक नेपाल प्रालिका तालिम संयोजक  रवि तिवारी, सीईओ डिभसाइन टेक्नोलोजिज प्रालिका प्रमुख प्रशिक्षक दिपेन्द्र सुनुवार  रहनुभएको थियो । वडा सचिव विष्णु घिमिरेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य…
Read More
प्रेस सेन्टर चितवनको जिल्ला अध्यक्षमा राजेन्द्र आचार्य चयन

प्रेस सेन्टर चितवनको जिल्ला अध्यक्षमा राजेन्द्र आचार्य चयन

भरतपुर - प्रेस सेन्टर चितवन नेपालको अध्यक्षमा राजेन्द्र आचार्य चयन भएका छन् । आइतबार सम्पन्न सेन्टरकाे वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले आचार्यकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा नवीन बाबु मरहटठा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा चयन भएका छन्। अन्य पदाधिकारीमा सचिव सुरेन कुँवर, सहसचिव हिरालाल गुरुङ र खुल्लातर्फ सहसचिव अनिल भट्टराई छन्। कोषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन्। सदस्यहरूमा प्रमिता भण्डारी, सन्तोष विश्वकर्मा, राजकुमार देउजा, कमलराज ढकाल, सुजन खनाल, विशाल अमगाईसहित दुईजना थप गरी कुल १५ सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।   महानगर कमिटीमा अध्यक्ष किशोर चन्द्र सापकोटा, उपाध्यक्ष रबिनचन्द्र अधिकारी, सचिव आयुष न्यौपाने, कोषाध्यक्ष सुमन…
Read More
दिनानुदिन देवघाट महामहोत्सवमा बढ्दो छ भक्तजनको घुइँचो

दिनानुदिन देवघाट महामहोत्सवमा बढ्दो छ भक्तजनको घुइँचो

चितवन - देवघाट महामहोत्सवमा दैनिक भक्तजनको आगमन बढ्दो छ । माघे सङ्क्रान्तिदेखि सुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ ।         धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देशविदेशका श्रद्धालु भक्तजनको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्नुभएको थियो ।
Read More
रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान  काठमाडौँ(

रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान काठमाडौँ(

काठमाडौँ- भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । दुर्घटनामा परी आफन्त गुमाएका शोकाकूल परिवारप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका कमला नवीन भण्डारी ९वर्ष ४३०, लछिराम पासी ९वर्ष ४०० छन् । यस्तै अछामका चार जनाको निधन भएको छ । हिन्दुराम विश्वकर्मा ९वर्ष ११० नन्दराम पद्य विश्वकर्मा ९४४ वर्ष०, मैसारा कामी विश्वकमा० ९४२ वर्ष० र जोक्ला उर्फ कला कामी ९ ६० वर्ष० छन् । त्यस्तै बाँकेका ३२ बर्षीय राधेश्याम राधको…
Read More
भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुललाई प्रोस्पेरिटी नेपाल अवार्ड

भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुललाई प्रोस्पेरिटी नेपाल अवार्ड

चितवन -   चितवनको भरतपुरमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले ‘प्रोस्पेरिटी नेपाल अवार्ड २०२५’ प्राप्त गरेको छ । लाइफ एशोसिएसन एपीयस इटलीले हरेक वर्ष खुशीको मार्ग अन्तर्गत विभिन्न अवधारणमा गरिएको कार्य सम्पादनको मूल्याङ्कनको आधारमा विद्यालयलाई प्रदान गर्ने अवार्ड यस वर्ष ग्रीनल्याण्ड पब्लिक स्कुलले प्राप्त गरेको हो ।   विद्यालयलाई उक्त अवार्ड सँगै विद्यालयका प्राचार्य इन्दिरा कार्कीलाई समेत ‘एप्लाइड काइन्डनेस’ शीर्षकमा मानार्थ डिग्री प्रदान गरिएको छ । उक्त कार्यक्रममा आगामी वर्ष २०२६ का लागि प्रोस्पेरिटी नेपाल अवार्ड २.० समेत घोषणा गरिएको छ ।   चितवनको प्रमुख शैक्षिक संस्था ग्रीनल्याण्ड पब्लिक स्कूलले आफ्नो स्थापनादेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले…
Read More
सार्वजनिक लेखा समितिले माग्यो सिमेन्टको मूल्य बढेकोमा सात दिनभित्र कारण पेस 

सार्वजनिक लेखा समितिले माग्यो सिमेन्टको मूल्य बढेकोमा सात दिनभित्र कारण पेस 

काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।     लेखा समितिको बुधबारको बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले भने, “सिमेन्टको मूल्यवृद्धिले निर्माणको लागतसमेत बढेको तथा यस्तो मूल्यवृद्धि अस्वभाविक देखिएकाले सम्बन्धित मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने देखिन्छ । के कति कारणले मूल्य बढेको हो भनेर अध्ययन विश्लेषण गरी सात दिनभित्र पेस गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ ।”   त्यस्तै उपभोग्य वस्तुमा मूल्य निर्धारण प्रणाली विकास गरी कार्यान्वयन ल्याउन पनि समितिले निर्देशन दिएको छ । उद्योगमा अहिले पनि १२ घण्टासम्म लोडसेडिङ भएको…
Read More
प्रहरीले खोस्यो मेयर हर्क साम्पाङको गाग्री

प्रहरीले खोस्यो मेयर हर्क साम्पाङको गाग्री

काठमाडौँ -   धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङको गाग्री काठमाडौँमा प्रहरीले खोसेको छ ।   धरानवासीको खानेपानीको समस्या समाधान गर्न माग गर्दै उनी प्रतीकात्मक विरोधस्वरुप गाग्री बोकेर काठमाडौँ आएका थिए । मंगलबार गाग्री बोकेरै सिंहबार पस्न लाग्दा उनको गाग्री प्रहरीले खोसेको हो ।   साम्पाङ खानेपानी मन्त्रीलाई भेट्नका लागि सिंहदरबार पुगेका छन् । मंगलवार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा प्रहरीले खोसेर मात्र भित्र पठाएको हो । सिंहदरबार दक्षिण प्रवेश द्वारमा प्रहरीको निगरानी बढाइएको छ । मेयर साम्पाङले धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै आएको भए पनि संघ सरकारले उनको माग सम्बोधन गर्न सकेको छैन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.