आज मितिः २०८३ भाद्र ३० गते

मुख्य समाचार

बन्यो २० सदस्यीय मन्त्रिपरिषद्- सूचीसहित

बन्यो २० सदस्यीय मन्त्रिपरिषद्- सूचीसहित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार गठन भएको चार सदस्यीय मन्त्रिपरिषद्मा मन्त्रीहरु थप भएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराएका छन् । शपथपछि मन्त्रीहरुले सिंहदरबारमा पुगेर पदभार ग्रहणसमेत गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा र नेकपा एकीकृत समाजवादी पार्टी मिलेर नयाँ सरकार बनेको हो । बुधबार नियुक्त हुने मन्त्रीहरुमा एमालेका ८, माओवादीका ५, रास्वपामा ४ र नेकपा एसका २ जना छन् । यसअघि सोमबार एमाले, माओवादी र रास्वपाका एक–एक मन्त्रीले शपथ लिएका थिए । एमालेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका…
Read More
वडावासीलाई उपचारमा ५० प्रतिशत छुट

वडावासीलाई उपचारमा ५० प्रतिशत छुट

चितवन- भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ । मेडिकल कलेज सोही वडामा पर्छ । वडाध्यक्ष परमेश्वर खनाल र चितवन मेडिकल कलेजका तर्फबाट व्यवस्थापक पारस अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस्तै वडाध्यक्षको सिफारिसमा चितवन रोयल क्यान्सर इन्स्टीच्युटमा सञ्चालित सीटीईभीटीको पढाइमा वडावासी विद्यार्थीले १० प्रतिशत छुट प्राप्त गर्नेछन् । छुट सेवा लिन वडा कार्यालयले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ । प्रथम पक्ष अर्थात् वडावासीले सिधै…
Read More
आज सरस्वती पूजा, पूजा आराधना गरी मनाइँदै

आज सरस्वती पूजा, पूजा आराधना गरी मनाइँदै

काठमाडौं- आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।
Read More
अध्यागमनमा ई-भिसा र अनलाइन भुक्तानी शुभारम्भ

अध्यागमनमा ई-भिसा र अनलाइन भुक्तानी शुभारम्भ

काठमाडौं-   अध्यागमन विभागले आजदेखि ई(भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ। आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका हुन्। विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि विहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताए। “हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ(भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ”, उनले भने। ‘ई(भिसा’ लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन’ लागू गरिएको विभागले जानकारी दिएको छ। यसमार्फत…
Read More
कुन्ठा (यौन कथा)

कुन्ठा (यौन कथा)

मेरो श्रीमान स्वर्गवास हुनुभएको बर्ष दिन मात्र भएको थियो ।बालबच्चा भएका थिएनन् ।हुन पनि कसरी ?उबेला मेरो उमेर पनि सानै थियोे।" श्रीमान बितेका बर्ष दिन सम्म माइती जाने अनुमति थिएन।बर्षदिनको काम सकेर बल्ल माइती गए।म कति दु:खी थिए त्यसको त लेखाजोखा गरि साध्य नै थिएन ।तर त्यो भन्दा बढ्ता त मेरी आमा दुःखी हुनुभएको रहेछ।मलाई देख्तै आमा अंगालो हालेर रून थाल्नुभयो।भन्दै हुनुहुन्थ्यो -" यस्तो पाहाड जस्तो जीवन कसरी बिताउछेस्?" उता पिढीमा झोक्राएर बसेका मेरा बाका आँखा रसिला थिए ।म नबोलि बा र आमालाई हेरीरहें। मेरी साथी कमला श्रीमान संग हातेमालो गरेर माइत आउथि।कहिले कता कहिले कता घुमेका र स्वादिला परिकार…
Read More
आज देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना

आज देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रवेशसँगै शनिबार साँझदेखि चिसो हावा चल्न थालेको र आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ । आइतबार देशैभर बदली भए पनि सुदूरपश्चिम र कर्णालीका धेरै क्षेत्रमा वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा तथा बागमतीका थोरै स्थान र बाँकी क्षेत्रको पहाडी भागमा छिटपुट वर्षाको सम्भावना छ । तराई क्षेत्रमा पश्चिमबाट लुम्बिनीसम्म वर्षा भए पनि त्यहाँदेखि पूर्वतिर भने सम्भावना नरहेको महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । सोमबार साँझदेखि भने पश्चिमी वायु…
Read More
कलाकार बन्न काठमाण्डौं हिडेका आशिष दुबईमा रमाउँदै

कलाकार बन्न काठमाण्डौं हिडेका आशिष दुबईमा रमाउँदै

मानिसका धेरै सपनाहरु हुन्छन् ती सपनाहरु सबै पू्रा भने हुदैनन् । केहीका भने सोचेको सपना भन्दा फरक भई दिँदा निराशामा परिणत हुन्छन् मान्छे । तर लगातार आफ्नो सपना साकार पार्न संघर्ष गर्ने मानिस सफल भएर छोड्छ नै । यसको उदाहरणमा पर्छन खैरहनी नगरपालिका चितवनका आशिष पुरुष । विद्यालयको अध्ययनबाट नै कलाकार बन्छु भनेका आशिष निकै संघर्ष गर्दै अहिले पनि अघि बढि रहेका छन् । विद्यालयमा विभिन्न साँस्कृतिक कार्यक्रममा भाग लिने, मञ्चमा नाटकहरु प्रस्तुत गर्ने आशिषले काठमाण्डौंमा निकै लागि परे । कलेज पनि पढ्नु पर्ने र कलाकारीतामा पनि जम्नु पर्ने भएकोले आर्थिक अभावमा उनि रुमल्लिन थाले । विकल्पमा विदेश गएर आर्थिक…
Read More
एनआरएनएको चुनावी विवादबारे छानबिन गर्न समिति गठन

एनआरएनएको चुनावी विवादबारे छानबिन गर्न समिति गठन

काठमाडौं - नेपाल सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनका क्रममा भएको भनिएका धाँधलीबारे छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।   गएको असोज महिनामा काठमाडौँमा आयोजित संघको ११ औं महाधिवेशनमा अनलाइनबाट गराइएको निर्वाचनमा योजनाबद्ध रुपमा धाँधली गरिएको भन्ने उजुरीहरु परेको तीन महिना पछि सरकारले छानबिन समिति गठन गरेको हो ।   मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, लेखा हेर्ने उपसचिव तथा एक प्रहरी वरिष्ठ उपरीक्षक रहने गरी छानबिन समिति गठन गरिएको सरकारकी प्रवक्ता तथा संचार मंत्री रेखा शर्माले बताइन् । समितिलाई १५ दिनको म्याद दिइएको छ ।and camicie outlet von dutch…
Read More
नेपाली नागरिकलाई भिजिट तथा पर्यटक भिसामा थप कडाइ

नेपाली नागरिकलाई भिजिट तथा पर्यटक भिसामा थप कडाइ

काठमाण्डौं- अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि थप कडाइ गरेको छ। भिजिट भिसामा गएकाहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने क्रम बढेपछि अध्यागमनले यसलाई थप कडाइ गरेको हो। विभागले वेभसाइटमार्फत ११ बुँदे यात्रा परामर्श जारी गरी सोमबारदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो। अबदेखि भिजिट भिसामा जानेहरूले जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने भएको छ। सम्बन्धित देशको भिसा वा अन-अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने पनि भनिएको छ। भिजिट भिसामा जाने भन्दै विदेशमा गएर समयमै नफर्किई अवैध रूपमा काम गर्ने भेटिएको भन्दै अध्यागमन विभागले यसमा कडाइ गरेको…
Read More
आज माघे संक्रान्ति पर्व, आजै देखि उत्तरायण शुरु

आज माघे संक्रान्ति पर्व, आजै देखि उत्तरायण शुरु

काठमाडौं -   आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । विशेष गरि थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छ किनकि माघ १ गतेदेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.