आज मितिः २०८३ आश्विन २ गते

ब्रेकिङ न्यूज

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने, आधा घण्टा खाजा खाने समय

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने, आधा घण्टा खाजा खाने समय

काठमाडौं- देशभरका सम्पूर्ण सरकारी कार्यालय मंगलबारदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। त्यस्तै सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ।   सरकारले गत कार्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कार्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुने छन्। शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने गृहमन्त्रालयले जनाएको छ।
Read More
हत्या अभियोग लागेका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

हत्या अभियोग लागेका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

धनुषा- खानामा विष मिसाएर हत्या अभियोग लागेका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्। धनुषाको कमला नगरपालिका–६ बस्ने ५४ को मोहन साह कानु समेतले बुधनी देवीको खानामा विषादी हाली उक्त खाना बुधनी देवीलाई खुवाउँदा उनको मृत्यु भएको थियो। २०५७ माघ ११ गते राति खानामा विषादी हाली उक्त खाना बुधनी देवीलाई खुवाएका थिए । मृतक बुधनी देवीको शवको बारेमा कोही कसैलाई जानकारी नगराई बेपत्ता पारी शव दबाई घटनापछि भागेका कानुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी सिंग्याहीमडान धनुषाबाट प्रहरी सहायक निरीक्षक दशरथ प्रसाद यादवको कमाण्डमा खटीएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका कानुलाई ईलाका प्रहरी कार्यालय खजुरी धनुषामा दाखिला…
Read More
मानव अधिकार उल्लंघन गर्नेलाई कारबाही र क्षतिपूर्ति सिफारिस

मानव अधिकार उल्लंघन गर्नेलाई कारबाही र क्षतिपूर्ति सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घन गर्ने एक सय दुईजनालाई कारबाही र क्षतिपूर्तिका लागि सिफारिस गरिएको जनाएको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार कानुनी कारबाही र विभागीय कारबाहीका लागि ७६ जनालाई सिफारिस गरिएको छ भने ६६ जना दोषीको नाम किटान गरिएको छ। साथै क्षतिपूर्तिका लागि ५९ जनाको नाम सिफारिस गरिएको छ। आयोगमा मानव अधिकारको उल्लङ्घन वा हनन भएको भनी जम्मा एक सय उजुरी दर्ता भएका छन्। यस अवधि र अघिल्ला वर्षमा दर्ता भएकासहित तीन सय ५४ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको आयोगले जनाएको छ। आयोगले दर्ता हुन आएका उजरीमध्ये प्रमुख महासन्धिका आधारमा सबैभन्दा बढी नागरिक तथा राजनीतिक अधिकारसँग…
Read More
वडाध्यक्षले व्यक्तिगत लगानीमा उपलब्ध गराए इन्टरनेट सेवा

वडाध्यक्षले व्यक्तिगत लगानीमा उपलब्ध गराए इन्टरनेट सेवा

सोलुखुम्बु- सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निस्शुल्क उपलब्ध गराएका छन्। उनले वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन्। इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी  कार्कीले जानकारी दिए। उनले भने, ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो। साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ।’ उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पा बताउँछन्। इन्टरनेट सेवा निशुल्क पाएसँगै…
Read More

२२ निर्माण व्यवसायीहरू कालोसूचीमा, मुख्य व्यक्ति र कम्पनिको नामसहित

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २२ निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएको अवधिभर निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ।  
Read More
ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट

ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट

काठमाण्डौं- रुकुम पश्चिमको बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको छ। बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेतिर कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको हो । बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसी, बाँफिकोट गाउँपालिका-३ का २७ वर्षीय गोविन्द विक, वडा नम्बर-४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्कालगायत १२(१३ जनाको समूहले प्रहरीमाथि कुटपिट गरेको हो। उनीहरूले सामान्य विवादका कारण कुटपिट गरेको बताइएको छ। कुटपिटबाट प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ। उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। कुटपिट गर्नेहरू फरार छन्।
Read More
इमेज सहकारीका कोषाध्यक्ष लक्ष्मी पक्राउ

इमेज सहकारीका कोषाध्यक्ष लक्ष्मी पक्राउ

काठमाडौं- बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका वडा नम्बर ३, स्थित धोबिघाटबाट बिहीबार पक्राउ पक्राउ गरेको हो। बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि सुनारसहित सञ्चालक समितिका पदाधिकारीको खोजी भइरहेको थियो। बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवकुमार नेपालीसहितका पदाधिकारीहरु अझै फरार छन्। उनीहरुविरुद्ध बागलुङ जिल्ला अदाललतले जेठ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो। सरिता तिमल्सेनासमेतको संयुक्त जाहेरीमा उक्त सहकारीका संचालक समितिका अध्यक्ष ५१ वर्षका देवकुमार नेपालीसमेत आठ जना भएको सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा उनीहरुलाई पक्राउ गर्नको लागी बागलुङ जिल्ला अदालतले गत जेठ २४…
Read More
आज पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

आज पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छniekto je ostrý ako britva gant seabrook adidas chuteiras futsal adidas zx flux adv asym white adidas euro club herren basketball custom soccer shirts blundstone ako zrestaurovat bicykel net revenue calculation eurex brax jeans מסלסל שיער גלי cat ayakkabı modelleri net revenue calculation como saber si un levis es de hombre o mujer steakpfanne Austria । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा…
Read More
एक सय ३० बोरा मल बाटोबाटै गायब

एक सय ३० बोरा मल बाटोबाटै गायब

बाँके- अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको छ। बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो। नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको दुई सय बोरा ९प्रतिबोरा ५० किलो० सङ्घीय सरकारबाobuv sabatky obuv sabatky jomos instapper Belgium brandon aiyuk youth jersey baskenmütze louis vuitton shoulder bag mens sottoveste trasparente amazon blundstone custom basketball jersey maker basket doré femme poncho zalando helly hansen c48 werkbroek عروض الثلاجات في دبي الكويت como saber si un levis es de hombre o mujer playmobil caballero de malta…
Read More
स्वस्थानी व्रतकथा आजदेखि,नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना

स्वस्थानी व्रतकथा आजदेखि,नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना

काठमाडौँ- आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत niekto je ostrý ako britva nike air force 1 blanc jaune adidas euro club herren basketball sport expander obuv sabatky nike air force 1 blanc jaune helly hansen c48 werkbroek trainingsjacke firebird set pennarelli bambini levis 512 w30 l32 amplificador altavoces burtonin lumilauta Finland cat ayakkabı modelleri baskenmütze bague argent et…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.