काठमाडौं-
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छniekto je ostrý ako britva gant seabrook adidas chuteiras futsal adidas zx flux adv asym white adidas euro club herren basketball custom soccer shirts blundstone ako zrestaurovat bicykel net revenue calculation eurex brax jeans מסלסל שיער גלי cat ayakkabı modelleri net revenue calculation como saber si un levis es de hombre o mujer steakpfanne Austria । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।