आज मितिः २०८३ बैशाख ९ गते

साँगेतिक माहोलमा रमाउँदै बेलायतमा गायिका भूमिका

चितवन-

बेलायतमा निकै लामो समय देखि नेपालीहरु विभिन्न पेशा, व्यवसाय, अध्ययनमा रमाई रहेका छन् । आफ्नो भाषाको पनि उत्तिकै महत्व छ त्यहाँ । अझ साँगेतिक क्षेत्रमा अगाडि रहेको पाईन्छ बेलायतमा ।

यहि माहोलमा लोकदोहोरी , आधुनिक , पप , गीत गाउन , लेख्न, सङ्गीत क्षेत्रमा निकै लामो समय देखि लागि परेकि गायिका भूमिका शाह यति बेला बेलायतमा रहेकिbenetton shop online ricambi stufe cs thermos adidas zx flux adv asym white brandon aiyuk youth jersey como saber si un levis es de hombre o mujer ako zrestaurovat bicykel westie nyaklánc aiyuk jersey new balance the original 608 obuv sabatky jayden daniels lsu jersey adidas chuteiras futsal ovyé shop online polyimide magnet wire alianzas el corte ingles छन् । बेलायतका विभिन्न संघसंस्थाको साँगेतिक माहोलमा रमाउँदै बेलायतमा भूमिका शाह दौडी रहेकि छन् ।


सामाजिक क्षेत्रमा पनि योगदान दिंदै आएकी गायिका शाहको यो पाचौ पटक साङेतिक यात्रामा रहेकि हुन् ।

उनि सन् २०१९ देखि हाल सम्म निरन्तर बेलायतको कार्यक्रममा उपस्थिति जनाएकी छन् । चितवनमा जन्मिएर काठमाडौंलाइ कर्म थलो बनाउदै आएकी स्पष्ट र सत्यबोल्ने निडर गायिकाको रुपमा चिनिन्छन् शाह ।

विभिन्न विधामा उनि पोख्त पनि छन् ।उनले उद्दार न्युज डटकमको यूट्यूव च्यानल मार्फत लोक तथा दोहोरी कलाकारको अन्तर्वाता पनि गर्दै आएकी छन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.