आज मितिः २०८३ कार्तिक १९ गते

रवि भट्ट

1374 Posts
कामसँगै आफ्नो प्रतिभालाई पनि अघि बढाउनु पर्छ – गायक भुवन नेपाली (भिडीओ सहित)

कामसँगै आफ्नो प्रतिभालाई पनि अघि बढाउनु पर्छ – गायक भुवन नेपाली (भिडीओ सहित)

सन् २०१३ मा दुबई प्रवेश गरेका गुल्मीका भुवन नेपाली काम सकिए पछि हरेक दिन संगीतको माहोलमा रमाउँछन् । आफै शब्द रचना गर्छन् , लय निकाल्छन्, बाँसुरी र गितारमा पनि झुम्छन् ।   १२ कक्षा पछि भारतको मुम्बईमा होटल म्यानेजमेन्ट र ग्राफिक डिजाईन सकेर नेपालमा केही गर्ने सोच बनाएर शहर चारेको र अझै पनि जातीय भेदभावमा जकडिएको अवस्था देख्दा उनलाई नमज्जा अनुभूति भएको बताउँछन् उनी ।   केही समय कतारमा स्टोर किपरमा काम गरे लगत्तै दुबई भिजिटमा छिरेर आफै आफ्नो सीप अनुसारको काम शुरू गरेका हुन् भुवनले । आफ्नो हातको इलम गरिरहेका उनले दुवईको एक प्रतिष्ठित होटलमा क्याप्टन वेटर गरेर रूम…
Read More
नारायणी सामुहिक मोवाईल पार्ट्स एण्ड एसेसोरिज नारायणगढ ९ औ वर्षमा प्रवेश

नारायणी सामुहिक मोवाईल पार्ट्स एण्ड एसेसोरिज नारायणगढ ९ औ वर्षमा प्रवेश

राजन दिल गुरुङ , चितवन । मोवाईलको पार्ट्स र एसेसोरिज थोक बिक्रेता रहेको नारायणी सामुहिक मोवाईल पार्ट्स एण्ड एसेसोरिज नारायणगढ ९ औ वर्षमा प्रवेश गरेको छ। विगत ८ वर्ष देखि यस क्षेत्रमा निरन्तर रुपमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको नारायणी सामुहिक मोवाईल पार्ट्स एण्ड एसेसोरिज नारायणगढले पदमपुर चितवनमा रहेको भिमवलि पार्कमा पूर्वी चितवन र नारायणगढका मोवाईल व्यवसायीहरु संग भेटघाट तथा बनभोज गरि मनाएको छ। वर्षको एकदिन आफ्नो ग्राहकहरु संग भेटघाट हुनको लागि र ग्राहक वर्गको गुनासो र सस्थाले दिन सक्ने सेवा सुविधाको बारेमा छलफल पनि हुने भएकोले भेटघाट तथा बनभोज कार्यक्रम राखिएको संचालक सुरेश भट्टराईले बताएका छन् । नारायणी सामुहिक…
Read More
अनेरास्ववियु राप्ती नगर कमिटी अध्यक्षमा कंडेल  चयन

अनेरास्ववियु राप्ती नगर कमिटी अध्यक्षमा कंडेल चयन

राजन दिल गुरुङ , राप्ती । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) राप्ती नगर कमिटीकाे अध्यक्षमा  ‘‘ रुपक कँडेल ’’ चयन भएका छन् । आज सम्पन्न अघिवेशनले कंडेलकाे अध्यक्षता नयाँ कमिटी चयन गरेकाे हाे । ११ सदस्यीय कमिटीकाे उपाध्यक्षमा मिलन क्षेत्री, सचिवमा सफल खरेल, कोषाध्यक्षमा सुमन छ्त्कुल्ली, सहसचिवमा प्रशान्त सेढाई, शिरीष सिलवाल, अशोक कडेल, संगठन विभाग प्रमुखमा विजय विक र महिला विभाग प्रमुखमा बिनि ओस्ती चयन भएका छन् । नवनिर्वाचित कंडेलले आफुलाई सुम्पिएकाे जिम्मेवारी कुशलतापूर्व पूरा गर्ने प्रतिबद्धता जनाए ।
Read More
भरतपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते

भरतपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते

  चितवन-   भरतपुर महानगरपालिका–१० हाकिमचोकमा बिहीवार दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । क्यान्सर अस्पतालतर्फबाट आउदै गरेको ना ५९ प २५२२ नम्बरको मोटरसाइकल र चौबिसकोठिबाट हाकिमचोकतर्फ आउदै गरेको ना ५२ प ८७९३ नम्बरको मोटरसाइकल बिहीवार दिउँसो साढे ३ बजे आपसमा ठोक्किई दुर्घटना भएको हो ।   मोटरसाइकल आपसमा ठोक्किँदा दुवै सवारीका चालक मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते हुनेमा ना ५९ प २५२२ नम्बरको मोटरसाइकल चालक भरतपुर–७ बस्ने वर्ष ३८ को नेत्र ढुंगेल र ना ५२ प ८७९३ नम्बरको मोटरसाइकल चालक राप्ती नगरपालिका–२ बस्ने वर्ष १९ को प्रतिक बस्नेत रहेका…
Read More
यी कामहरू गर्न पाइँदैन उपनिर्वाचनको मौन अवधिमा 

यी कामहरू गर्न पाइँदैन उपनिर्वाचनको मौन अवधिमा 

काठमाडौं-  आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्मको समयलाई मौन अवधि मानिन्छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आयोगले मौन अवधि लागू गर्ने गर्छ। मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइँदैन। साथै कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ। एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको छ। सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता काम गर्न पनि नपाइने आयोगले जनाएको छ। निर्वाचन प्रचारप्रसार निषेध…
Read More
दुखेसो र आक्रोश कुन जनता माथि पोख्नुहुन्छ कमरेड ?

दुखेसो र आक्रोश कुन जनता माथि पोख्नुहुन्छ कमरेड ?

लंकूखोले- दुखेसो र आक्रोश कुन जनता माथि पोख्नुहुन्छ कमरेडहरु? जसले जनयूद्धलाई साँच्चिकै सर्वहारा वर्गको उत्थानको लागि गरिएको मानेर १० वर्षसम्म जोगाईदिए तिनलाई ? वा जसले भोकै नांगै बसेर परिवारका सदस्य गुमाएर पनि तपाईं र माओवादी पार्टीलाई साथ दिए तिनलाई ? के बुझ्नुभएको छ राजनिति कसरी बुझ्नुभएको छ राजनिति ? के सिमित व्यक्तिहरुको हालिमुहाली र रज्जगज्जका लागि गरिएको थियो जनयूद्ध? किन मारिएको थियो १७००० जनता ? केही थान नेताको जीवन स्तर उकास्नलाई हो ? गणतन्त्र ल्याएको हामी हो भनेर धाक लगाउनुहुन्छ ? के साँच्चिकै योद्धाहरु जो गणतन्त्र ल्याउन लडेका थिए तिनिहरुको सम्मान भएको छ ? के घाईते अपांगहरुको परिवार र तिनलाई…
Read More
ट्रकले ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते

ट्रकले ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाण्डौं- भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बाप्र ०२(०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते छन्। उनको उपचार नागरिक अस्पतालमा भइरहेको छ। ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्धबहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ। गत साउन ३१ गते गठ्ठाघरमा ट्रकले एक स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु हुँदा स्थिति निकै तनावग्रस्त भएको थियो।
Read More
राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत हुनेहरु

राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत हुनेहरु

काठमाडौं- राष्ट्रिय चलचित्र पुरस्कारबाट अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता /अभिनेत्री घोषित भएका छन्। चलचित्र विकास बोर्डको आयोजनामा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा पुरस्कार वितरण गरिएको हो। कार्कीले ‘प्रसाद २’ र खड्काले ‘दिमाग खराब’ चलचित्रबाट पुरस्कार प्राप्त गरे। उत्कृष्ट निर्देशक चलचित्र ‘दिमाग खराब’को लागि निश्चल बस्नेत बने। कार्यक्रममा सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ले जित्यो।‘बुलाकी’ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले पुरस्कार प्राप्त गरे। कसले कुन अवार्ड जिते ? - उत्कृष्ट चलचित्र -बुलाकी - उत्कृष्ट अभिनेता विपिन कार्की- प्रसाद २ - उत्कृष्ट अभिनेत्री- स्वस्तिमा खड्का…
Read More
आजबाट मौन अवधि सुरू

आजबाट मौन अवधि सुरू

काठमाडौं- स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्। मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ। मंसिर १६ गते आइतबार ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिका प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो। तीन पद भने निर्विरोध भइसकेको छ। ओखलढुंगा जिल्ला…
Read More
प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाई उन्मुक्ति

प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाई उन्मुक्ति

काठमाडौँ - कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई उन्मुक्ति दिएको छ । अधिकारीसँग जापान पुगेर फर्काइएका ३ युवासहित ११ जनाविरुद्ध भने सोमबार मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयको निर्णयका आधारमा अधिकारीलाई सोमबारै प्रहरी हिरासतबाट मुक्त गरिएको हो । गिरोहको योजनामा तत्कालीन मन्त्री र तीन युवा कात्तिक १३ मा जापान उडेका थिए । तर कागजपत्र शंकास्पद देखिएपछि जापान अध्यागमनले फर्काएको थियो । तीन युवा रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई फर्काइएका थिए । अधिकारीको साथ लगाएर जापान पठाइएका युवासँग गिरोहले जापानमा लुकाउने योजनासहित रकम असुलेको थियो । टोकियो अध्यागमनबाट फर्काइएका चारै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.