आज मितिः २०८३ कार्तिक २१ गते

पोखरा एभेन्जर्सको लगातार चौथो हार

नेपाल प्रिमियर लिग ९एनपीएल० मा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा चितवन राइनोजसँग ३० रनले पराजित भएको हो।

चार खेल खेलिसक्दा पनि पोखराले जितको खाता खोल्न सकेको छैन। चितवनले भने चार खेलबाट दोस्रो जित निकाल्दै पाँच अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.