यूएई-
चितवन समाज यूएईको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, चितवन समाज यूएईका आजीवन सदस्य लगायतको उपस्थिती रहेको थियो।
अधिवेशनले बिन्दु गिरीको अध्यक्षतामा निम्न पदाधिकारीहरु चयन गरेको छ।
प्रथम उपाध्यक्षमा शंकर पाठक , बरिस्ठ उपाध्यक्ष कल्पना श्रेष्ठ , उपाध्यक्ष: गोमा कँडेल,उपाध्यक्ष भेषराज ढकाल,महासचिव ज्ञान ब. केसी, सचिव दिपा सापकोटा सुबेदी, सह–सचिव विष्णु सुबेदी, कोषाध्यक्ष कृष्ण खतिवडा, सह–कोषाध्यक्ष लक्ष्मी खड्का, र सदस्यहरूमा दया सापकोटा, अम्बिका पाण्डे, अर्जुन कँडेल, सुरेश तामाङ, अर्पण धरेल, बाबुराम छेत्री, नारायण पुरी, प्रकाश भण्डारी, पवित्रा गैरे चयन भएका छन ।