आज मितिः २०८३ श्रावण २० गते

सिमलताल नजिक खेसेको पहिरो हटाए पछि मुग्लिन–नारायणगढ सडक खुल्यो

काठमाडौँ –

आज बिहान ७ः०५ बजे मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिक खेसेको पहिरो हटाइएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार बिहान ७ः०५ बजे खसेको पहिरो हटाइएको हो । पहिरो हटेसँगै सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

निरन्तरको वर्षाका कारण सडकमा पहिरोको जोखिम कायमै रहेकोले सतर्कतापूर्वक यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.