आज मितिः २०८३ असार २४ गते

आज फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना र इजिप्ट खेल्दै

काठमाण्डौ –

फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज राति अर्जेन्टिना र इजिप्ट खेल्दैछन् । आज राति पौने १० बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ ।

अर्जेन्टिना समूह ‘जे’ को विजेता र इजिप्ट समूह ‘जी’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

विश्वकपमा अर्जेन्टिना र इजिप्टबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् १९२८ मा भएको ओलम्पिक फुटबल र २००८ मा भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.