आज मितिः २०८३ बैशाख १७ गते

श्रम संस्कृति पार्टीले खोटाङबाट जीतको खाता खोल्यो

Uddar News

काठमाण्डौ –

प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत खोटाङ-१ मा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएका छन् ।

 

राई १६ हजार ६१२ मतसहित विजयी भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिए ।

 

राईका निकटतम प्रतिस्पर्धी एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् ।

 

श्रम संस्कृति पार्टीले खोटाङबाट जीतको खाता खोलेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.