आज मितिः २०८३ बैशाख ६ गते

गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार अखण्ड भण्डारी

Uddar News

काठमाडौं-

सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई सरकारी मुख पत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिए।

 

भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.