आज मितिः २०८२ पुष ६ गते

ओली लगातार तेस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित

काठमाडौं-

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन्।

काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन्। अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे। औपचारिक घोषणा हुन बाँकी छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.