आज मितिः २०८३ बैशाख ६ गते

काठमाडौंबाट चितवन आउँदै गरेको माइक्रो दुर्घटना

काठमाडौं –

काठमाडौंबाट चितवन आउँदै गरेको माइक्रो दुर्घटनामा परेको छ ।

 

बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।

 

 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए ।

 

 

दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि पठाइएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.