काडमाण्डौं-
उच्च अदालत बार पाटन विशेष जिल्ला कमिटीको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई चयन हुनुभएको छ ।
प्रगतिशील तथा पेशागत कानून व्यवासयी संगठन पिपिएलए नेपाल, उच्च अदालत बार पाटन विशेष जिल्ला कमिटीको चौँथो अधिवेशनबाट भट्टराई अध्यक्षमा चयन हुनुभएको हो ।
उपाध्यक्षमा धर्मराज पौडेल, सचिवमा राजाराम घिमिरे, महिला सचिवमा लक्ष्मी सुवेदी, कोषाध्यक्षमा विशेष शर्मा सुवेदी र सदस्यहरुमा सुरेशबोहोरा, राम शरण चापागाई, बालकृष्ण थापा, ज्योती गुरुङ्ग, सुनिल खरेल, प्रशंसा चुडाल, क्रान्ती भट्टराई , सिमा सुवेदी, रिता देवी लुईटेल, वविता राई, विष्णु प्रसाद भारती, भरत न्यौपाने, सुदिप भण्डारी, राजेश रेग्मी, सन्तोष पराजुली, संगित ढुंगाना, ज्योती सापकोटा, नारदमुनी सिग्देल, मातृका खनाल, राम प्रसाद रिजाल, अनिता पौड्याल, शेमना अधिकारी, प्रकाश अधिकारी रहनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पिपिएलएका केन्द्रिय अध्यक्ष भोजराज आचार्य पिपिएलएका इन्चार्ज अच्युत मैनाली र कानुन बिभाग प्रमुख धर्मराज रेग्मी लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो ।