आज मितिः २०८३ बैशाख ९ गते

शौचालयमा लडेर प्रचण्ड घाइते

काठमाडौं –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन् ।

सुत्न जानुअघि शौचालय जाँदा लडेको उनको सचिवालयले जनाएको छ ।

राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

अवस्थामा सामान्य रहेको उनले जानकारी दिएका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.