आज मितिः २०८२ असार २५ गते

माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन …

बैशाख १५ , चितवन ।

सहकारी सञ्चालकले आफ्नो बचत रकम फिर्ता नदिएकाे भन्दै आज सोमबार सहकारी पीडितहरुले काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।

उनीहरुले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लगाएका छन् ।

सहकारी सञ्चालकले आफ्नो बचत रकम फिर्ता नदिएकाे भन्दै पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.